राजनीतिज्ञहरुमाथि प्रश्नचिन्ह
१. वैकल्पिक राजनीतिको तरंग ः नेपालमा गणतन्त्र र संघीयताको कार्यान्वयनमा ठूला-ठूला वितृष्णाहरु उत्पन्न भए । देश र जनताप्रति निष्ठावान नेतृत्वको विकास हुन नसक्नु नेपालको नियति जस्तै बन्यो । राजनीति सेवा हुनुपर्नेमा व्यापारमा परिणत भयो । पछिल्लो चरणमा खासगरी माओवादीबाट जनताले ठूलो अपेक्षा गरेका थिए तर त्यो विघटन र प्रतिक्रान्तिको शिकार बन्यो । आजको माओवादी केन्द्र […]
२०७९ असार १३ गते, सोमबार