संविधान : स्वाधीनता, शान्ति, सद्भाव र समृद्धि दिन असमर्थ

झण्डै एक दशकको बिसंगतिपूर्ण उतार–चढाव पछि ठूलो भूकम्पको कोलाहल र पीडाका बीच एक थान संविधान त आयो २०७२ असोज ३ गते । तर संविधानसभाको गरिमा र गौरबलाई खुइल्याएर त्यसप्रतिनै बितृष्णा जाग्ने गरी त्यहाँ पुगेका राजनीतिक दलहरुले दुर्ई–दुई पटक यसको नराम्रोसँग हुर्मत लिएपछि अवाञ्छित द्वन्द्व र दमनको शृंखलाकाबीच संविधानसभाबाट संविधानको घोषणा भएको थियो । ब्यापक राष्ट्रिय […]
२०७८ आश्विन १० गते, आईतवार