राजनीति

अमेरिकाले देश निल्ने खतरा बढ्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपालमा अमेरिकी हस्तक्षेप उत्कर्समा पुग्दै गएको बताएका छन ।बिहिबार इलामको सदरमुकाममा बसेको मेची ब्युरोको बिशेष बैठक बोल्दै उनले सो कुरा बताएका हुन्। उनले एमसिसि हुंदै अमेरिकाले आफ्नो सैन्य उपस्तिथि नेपालमा गराउने प्रयत्न गरिरहेको बताउंदै अमेरिकाले देश नै निल्न सक्ने खतरा बढेको ठोकुवा गरे ।पार्टी केन्द्रिय […]

२०८० जेष्ठ १९ गते, शुक्रबार

नेकपा उदयपुरको विशेष बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरकाे विशेष बैठक उदयपुर जिल्ला सेक्रेटरी जित बहादुर सी को अध्यक्षतामा सम्पन्न भएको छ। उक्त बैठकको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा सगरमाथा ब्यूरो ईन्चार्ज शैलेश सी ले पार्टीको ९ ओैं केन्द्रीय समितिकाे एकताको विशेष बैठक र सगरमाथा व्युराेकाे बैठकले लिएका निर्णयहरूलाई कार्यन्वयनमा लैजाने लगायतका महत्वपुर्ण निर्णयहरू राखेका […]

२०८० जेष्ठ १९ गते, शुक्रबार

नागरिकता विधेयक विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले प्रमाणीकरण नभएर अलपत्र परेको विधेयक मन्त्रिपरिषदको सिफारीसमा प्रमाणिकरण गर्नु गैरसंवैधानिक हुने दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन । रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उदृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान […]

२०८० जेष्ठ १९ गते, शुक्रबार

नेकपा पूर्वी ताम्सालिङ ब्युरोले राष्ट्रियता र जनजीविकाका पक्षमा संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ ब्युरोले राष्ट्रियता र जनजीविकाका पक्षमा संघर्ष चर्काउने निर्णय गरेको छ। बिहिबार काभ्रेमा सम्पन्न बैठकले भर्खरै उद्गघाटन भएको भारतिय संसद भवन अगाडि अखण्ड भारतको नक्सामा नेपाली भुभाग लुम्विनी कपिलवस्तु लगाएतका ठाउँहरु राख्नु कुटनीतिक मर्यादा बिपरित भएको ठहर गर्दै यसका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । यसले नेपालको सार्वभौमिकतामाथि […]

२०८० जेष्ठ १९ गते, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच आज बिहान ११ः०५ बजेदेखि हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ ।त्यसक्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र […]

२०८० जेष्ठ १८ गते, बिहीबार

राष्ट्रपति पौडेलद्वारा नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन । तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले रोकेको उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेललेअघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद (राष्ट्रिय र प्रतिनिधि सभा) बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका हुन् ।सो विधेयकमा केही प्रश्न उठाउँदै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकि थिइन् […]

२०८० जेष्ठ १७ गते, बुधबार

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानबाट नयाँ दिल्ली प्रस्थान गर्ने बताइएको छ । भ्रमण टोलीमा आधा दर्जन मन्त्रीहरु, सचिवहरु, ब्यापारीहरुलगायत पाँच दर्जन बढी रहने बुझिएको छ । परराष्ट्रमन्त्री […]

२०८० जेष्ठ १७ गते, बुधबार

मुलुकमा साम्राज्यवादको अतिक्रमण तिब्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविनले मुलुकमा साम्राज्यवादको अतिक्रमण तिब्र भएको उल्लेख गर्दै एकीकृत जनक्रान्तिलाइ सुदृढ गर्दै वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढ्न नेता-कार्यकर्तालाई अपिल समेत गरे । सोमबार नेकपा दाङको बिशेष संयुक्त बैठकमा बोल्दै सो कुरा बताएका हुन्।नेता सविनले भने – ‘नेपालमा संसदीय सत्ता सर्वाधिक संकटमा फसेको छ । भ्रष्टाचारमा राज्यसत्तामा बागडोर […]

२०८० जेष्ठ १६ गते, मंगलवार

नेकपाका महासचिव विप्लव सी सुर्खेतमा : दशरथपुरमा हुने आमसभालाई सम्बाेधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आज सुर्खेतको दशरथपुरमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासचिव विप्लव सी साेमबार सुर्खेतको लेकवेशी नगरपालिकाको दशरथपुरमा हुने आमसभालाई सम्बाेधन गर्ने र मंगलबार आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको हो।जेष्ठ १५ गते सुर्खेतको दशरथपुरमा पञ्चायत विरूद्वको आन्दोलनमा शाहदत प्राप्त गर्ने शहिदहरूको सम्झनामा हुने स्मृति सभामा […]

२०८० जेष्ठ १५ गते, सोमबार

नेकपा पश्चिम अछामद्वारा लघुवित्तमा तालाबन्दी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले लघुवित्तमा तालाबन्दी गरेको छ । अछामको साँफेबगरमा रहेका एन एम वि लघुवित्तिय संस्था लि. र छिमेक बैंक लघुवित्तिय संस्था लि. मा तालाबन्दी गरिएको हो । चर्को ब्याजदर १ अङकमा नझारेको , ऋणीहरुलाई मानसिक यातना दिनुका साथै गाउँ छोड्न , देश छोडन र आत्महत्या गर्न बाध्य पारेको , बचत […]

२०८० जेष्ठ १४ गते, आईतवार