राजनीति

वैज्ञानिक समाजवादका लागि सच्चा कम्युनिस्टबीच एकता आबश्यक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले संसदीय व्यवस्था विरुद्ध वैज्ञानिक समाजवादका लागि सच्चा कम्युनिस्टहरुबिच एकता गर्न आबश्यक भएको बताएका छन् । राष्ट्रिय बामपन्थी मञ्चद्वारा सोमबार दाङ्ग्मा आयोजित ‘बामपन्थी एकता आजको आवश्यकता’ विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथी टिप्पणी गर्दै नेता शितलले सो कुरा बताएका हुन् । नेता शितल सी ले भने – ‘ नेपालमा […]

२०८० बैशाख १९ गते, मंगलवार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यसपटक १३४औ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा साेमबार विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि विविध कार्यक्रम गर्दैछन् । सन् १८८६ मा अमेरिकाको […]

२०८० बैशाख १८ गते, सोमबार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा विश्व साम्राज्यवादविरुद्ध संयुक्तरुपमा लड्न आग्रह

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले संसारभर क्रियाशील रहँदै आएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई ‘साम्राज्यवाद विरोधी संयुक्त मोर्चा’ गठन गरेर विश्व साम्राज्यवादको विरुद्ध संयुक्त रुपमा लड्नका लागि एकताबध्द भएर अगाडि बढ्न अनुरोध गरेको छ । १३४ आौं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो अनुरोध […]

२०८० बैशाख १८ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबिच एकता हुँदै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबिच एकता हुने भएको छ। पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरुको बिचमा एकताको सिलसिला अगाडि बढ्दै गएको बेला नेकपा र श्रमिक जनता पार्टीबिच भोलि १८ गते एकताको घोषणा हुने भएको हो। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले दिएको जानकारी अनुसार यो बर्षको […]

२०८० बैशाख १७ गते, आईतवार

‘जनगुनासोका आधारमा वित्तीय संस्था र मिटरब्याजीलाई जनकारबाही गर्छौं’

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी का केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृती सी ले पिडितका जनगुनासोको आधारमा लघुवित्त वित्तिय संस्था र मिटरब्याजेहरुलाई जनकार्वाही गर्ने बताएका छन् । उनले नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरो द्वारा सन्चालित यूवा मार्च तथा जनभेटघाट अभियानको क्रममा प्यूठानका विभिन्न स्थानमा सम्पन्न कोणसभा लाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गरेका […]

२०८० बैशाख १७ गते, आईतवार

कर्णाली मुक्ति मोर्चाद्वारा जिप्रकामार्फत गृह मन्त्रालयलाई ११ बुँदे ज्ञापन पत्र

काठमाडौं । कर्णाली मुक्ति मोर्चा नेपाल सुर्खेतले बैंक व्याजदर एक अंकमा कायम गरी लघुवित, मिटरव्याजी चर्को व्याज शोषण आतंकको अन्त्य गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र पठाएको छ। मोर्चाका अध्यक्ष बज्र सीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ११ बुदे माग सहित शुक्रवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो। मोर्चाका केन्द्रिय […]

२०८० बैशाख १५ गते, शुक्रबार

स्थानीय तह र प्रदेशमा दिने अनुदानमा ५० प्रतिशत कटौती

काठमाडौं । सरकारले बजेट अभाव देखाउँदै स्थानीय निकाय र प्रदेशलाई दिने अनुदानमा ५० प्रतिशत कटौती गरेको छ । अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले बुधबार महालेखा नियन्त्रक कार्यालयको कार्यालयलाई पत्र लेख्दै स्थानीय निकाय र प्रदेशमा दिने अनुदानमा ५० प्रतिशत कटौती गर्न भनेको छ । आर्थिक वर्ष २०७९ /०८० मा हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय […]

२०८० बैशाख १५ गते, शुक्रबार

नेकपाका नेता अनिल सीद्वारा रेशम चौधरीसंग भेटघाट

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार एवम् प्रकाशन बिभाग इन्चार्ज अनिल सीले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन।काठमाडौको डिल्लिबजारस्थित कारागारमा बिगत ६ बर्षदेखि जेलमा रहेका चौधरीको स्वास्थस्थिति बुझ्न र समसामयिक राजनीति स्थितिबारे छलफल गर्न नेता अनिलले भेटघाट गरेका हुन। बुधबार भएको सो भेटघाटमा नेता अनिल सीले रेशम चौधरीलगायत राजनीति […]

२०८० बैशाख १४ गते, बिहीबार

नेकपा पुर्वी अछामद्वारा बित्तीय संस्थालाई प्रतिबन्ध !

काठमाडौँ । नेपाल कम्युनिस्ट पूर्वी अछामले जनतामाथि वित्तियरूपमा चरम शोषण गर्ने वित्तीय संस्थाहरु लाई प्रतिबन्ध लगाएको छ। पूर्वी अछाममा सञ्चालनमा रहेका विभिन्न वित्तीय संस्थाहरुले जनतामाथि सहिनसक्नु दमन, आतंक र उत्पीडन गरेकोले जनता आत्मदाह गर्नु पर्ने स्थिति आएको भन्दै प्रतिबन्ध लगाएको हो। बुधवर नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा पूर्वी अछामका जिल्ला इन्चार्ज मिना सी र […]

२०८० बैशाख १४ गते, बिहीबार

नेकपा उदयपुरका पूर्वइन्चार्ज सुवेदी र बस्नेत रिहा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् उदयपुरका पुर्व जिल्ला इन्चार्ज बाबुराम सुवेदी र जिल्ला समिति सदस्य रत्न बहादुर बस्नेत रिहा भएका छन।नेपाल कम्युनिस्ट पार्टीलाई तत्कालीन ओली सरकारले प्रतिबन्ध लगाएको बेला उनिहरुलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गरिएको थियो। मङ्गलबार जिल्ला अदालत भोजपुरले नेता सुवेदी र बस्नेतलाई बिना कारण मुद्दा लगाईएको भन्दै सफाई दिएपछि उनिहरु सुनसरीबाट […]

२०८० बैशाख १४ गते, बिहीबार