नेकपा दोलखाद्वारा ६ महिने आवधिक योजना तथा कार्यक्रमलाई नयाँ उचाइमा पुर्याउने उद्घोष
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दोलखाले पार्टीको आगामी ६ महिने आवधिक योजना तथा कार्यक्रमलाई नयाँ उचाइमा पुर्याउने निर्णय गरेको छ। सो पार्टीको को सातौं पूर्ण बैठकले उक्त निर्णय गरेक्पो बताइएको छ ।नेकपा दोलखाका सेक्रेटरी राजकुमार सीको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रमुख अतिथिका रुपमा पार्टी केन्द्रीय सदस्य प्रेम सी र अतिथि केन्द्रीय सल्लाहकार समिति सदस्य यादव […]
२०८१ माघ ३० गते, बुधबार