राजनीति

‘बामपन्थी एकताको पक्षमा छौं’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफु बामपन्थी एकताको पक्षमा रहेको दाबी गरेका छन्। सो पार्टीको केन्द्रीय कमिटीले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।अध्यक्ष नेपालले जसपा विभाजित भएपछि समाजवादी मोर्चाको भविष्यमा संकट निम्तिएको र मोर्चाभित्र पनि छलफल गर्ने वातावरण बन्न नसकेको बताउदै जसपा नेपालको फुटले सत्ता […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वाजनिक

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गरेको बताइन । सञ्चारमन्त्री शर्माले सरकारले नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने, नेपाल कृषि वन सेवा […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

आज मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज जेठ ३ गते, जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

७ दलद्वारा सहकारी पीडितको न्यायको माग गर्दै दबाब कार्यक्रम घोषण

काठमाडौँ । सहकारी पीडितहरुले न्याय नपाएकोले पीडकलाई कारबाहीको माग सहित कास्कीका ७ राजनीतिक दलहरूले दबाबमुलक कार्यक्रमको घोषणा गरेका छन।बुधबार विभिन्न दलहरूको संयुक्त बैठक बसी पीडितका समस्या समाधान गर्न सम्बन्धित निकायलाई दबाब सिर्जना गर्ने भन्दै उनिहरुले कार्यक्रमको घोषणा गरेको नेकपा पोलिटब्युरो सदस्य एवम् कास्की जिल्ला इन्चार्ज साबित्रा सी `आस्था´ले जानकारी दिएकी छन् ।जिल्लामा रहेका सुर्यदर्शन सहकारी […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

नेकपा दाङद्वारा आगलागी पीडितका घर टहरा बनाउन सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले राजपुरका आगलागी पिडित जनताका घर टहरा बनाउन सुरु गरेको छ । बुधबारदेखि सुरु गरिएको ३ दिनको श्रम शिविरमा २५ जना नेताकार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ । श्रम शिविरमा सहभागी नेताकार्यकर्ताहरुलाई निर्देशन दिदै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले नेकपाको एउटा मात्रै उद्देश्य निस्वार्थ ढंगले जनताको सेवा […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक मध्यान्ह साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरको लोत्से हलमा बस्ने बताइएको छ। प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताए । संघीय संसद्का दुवै सदनमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका […]

२०८१ जेष्ठ २ गते, बुधबार

युवा संगठन नेपालको केन्द्रिय समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको पाचौं केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक सुरु भएको छ । युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीको अध्यक्षता सुरु भएको उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको छ। उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शिलु सी , केन्द्रिय सदस्य अडिग सी […]

२०८१ जेष्ठ १ गते, मंगलवार

संसदीय सत्ता चरम संकटमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले नेपालको संसदीय सत्ता चरम संकटमा पुगेको ठोकुवा गरेका छन् । जनपत्रकार संगठन नेपाल दाङद्वारा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन् । नेता सविनले नेपालका कम्युनिस्टहरुमाथि चौतर्फी घेराबन्दी भइरहेको बताउदै भने- ‘ यतिबेला चारैतिरबाट कम्युनिस्ट जनमतमाथि घेराबन्दी भइरहेका […]

२०८१ जेष्ठ १ गते, मंगलवार

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे कान्तिपुर गार्डेन बैंक्वेटमा सुरु हुने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए। दुई दिनसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था लगायत समसामयिक परिस्थितिबारे छलफल गरिने बताइएको छ।बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी […]

२०८१ जेष्ठ १ गते, मंगलवार

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौँ । आज आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सरकारको सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको […]

२०८१ जेष्ठ १ गते, मंगलवार