नेपाल बार निर्वाचनको मतगणना सुरु
काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा मतगणना सुरु भएको छ । बारको नयाँ पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका लागि यही चैत १९ गते काठमाडौँसहित देशभरका ३५ स्थानमा मतदान भएको थियो । सबै ठाउँका मतपेटिका काठमाडौँ ल्याएर आज बिहान ९ बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचनमार्फत बारको अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ […]
२०७८ चैत्र २२ गते, मंगलवार