महिला प्रिमियर लिग सुरु : बेंगलुरु र मुम्बईबिच भिडन्त हुँदै
काठमाडौँ । विमेन्स प्रिमियर लिग (डब्लूपीएल) को नयाँ सिजन आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेल २ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र २०२४ को विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बिच साँझ ७:४५ बजे डीवाई पाटिल स्टेडियममा हुनेछ। यस खेलमा महिला विश्वकप जित्ने भारतीय टोलीका ७ जना खेलाडीहरू मैदानमा देखिनेछन्। जसमा भारतीय कप्तान हरमनप्रीत कौर र उपकप्तान […]
२०८२ पुष २५ गते, शुक्रबार