अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदै
काठमाडौँ । आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ ।शाक्यमुनि सिद्धार्थ गौतम जन्मस्थल लुम्बिनीमा आज बिहान राष्ट्रपति डा. रामवरण यादवलेसम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । बौद्ध संस्कृति र सम्पदाको सम्वद्र्धन, सुरक्षा र संरक्षण विषयको चारदिने सम्मेलनको क्रममा शुक्रबार बेलुका मायादेवी मन्दिर परिसरमा प्रार्थना र दीप प्रज्वलन गरिएको छ । नेपालको थेरवाद बुद्धिस्ट एकेडेमी र म्यानमाको सितगु […]
२०७१ कार्तिक २९ गते, शनिबार