चिनियाँ पर्यटक सीधै नेपाल आउन पाउने
काठमाडौँ ।चीन सरकारले नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई अग्रिम प्रवेशाज्ञा (भिसा) लिन नपर्ने व्यवस्था गरेको छ।नेपालले चिनियाँ नागरिकलाई आगमन (अन अराइभल) भिसा सुविधा दिने गरेको भए पनि यसअघि नेपाल जाने पर्यटकले अग्रिम भिसा लिएर मात्र चीन छाड्न पाउने बाध्यकारी व्यवस्था थियो। अब भने चिनियाँ नागरिकले त्रिभुवन विमानस्थल या सीमा नाकामै ‘आगमन भिसा’ लगाएर सोझै काठमाडौं […]
२०७१ भाद्र २ गते, सोमबार