छैठौँ पर्यटन मेला स्थगित
काठमाडौं , १६ वैशाख ।यही वैशाख १९ गतेदेखि हुने भनिएको छैठौ पर्यटन मेला स्थगित भएको छ । बोर्डले एक बिज्ञप्ति जारी गर्दै १९ देखि २१ सम्म गर्ने भनेको मेला स्थगित गरेको हो । नेपाल पर्यटन बोर्डमा व्यापक आर्थिक हिनामिना भएको भन्दै बोर्डले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि कार्यक्रम व्यवसायीहरुले बहिष्कार गर्नेे बताएको केहि […]
२०७१ बैशाख १६ गते, मंगलवार