रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याँईदै
काठमाडौँ । रातो मच्छिन्द्रनाथ रथ आज लगनखेल पुर्याँईदैछ। बैशाख ९ गते पुल्चोकबाट तानेर औपचारिक रूपमा सुरु भएको रथ आज लगनखेल पुर्याइने भएको हो। यसअघि हिजो सुनधाराबाट तानेर चाःबहाल लगिएको थियो। हरेक वर्ष मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्याएपछि महाबली पूजा गरिन्छ। त्यसपछि साइत हेरेर रथको टुप्पोबाट नलिवल खसाल्ने प्रचलन छ। १६ गते नलिवल खसाल्ने साइत रहेको जात्रा […]
२०८३ बैशाख १३ गते, आईतवार