‘युक्रेनले कहिल्यै आत्मसमर्पण गर्दैन’

काठमाडौं । अमेरिकी कङ्ग्रेसको भरिभराउ संयुक्त सत्रलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए। जेलेन्स्कीले “सबै प्रतिकूलताका विरुद्ध…युक्रेन जीवित रहेको र मुकाबला गरिरहेको” बताए। बारम्बारको ताली र उभिएर दर्साइएका सम्मानबीच जेलेन्स्कीले अमेरिकी जनता र कङ्ग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद दिए। उनले खुला रूपले […]
२०७९ पुष ७ गते, बिहीबार