बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने धामी पक्राउ

२०८० फाल्गुन ४ गते, शुक्रबार


काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गरिएको छ। बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन्। बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन्। उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि दुर्व्यवहार भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बुवाको मुख हेर्ने दिन

२०८२ भाद्र ७ गते, शनिबार

आज कुशे औँसी

२०८२ भाद्र ७ गते, शनिबार

मनसुनी गतिविधि बढ्ने

२०८२ भाद्र ७ गते, शनिबार