खै मेरो लोकतन्त्र ?

शान्ता भण्डारी जनयुद्ध घोषणा भोविद्रोह सशस्त्रकोजनता लामबद्ध भोप्रतिकार दमनको । जनपक्षिय अगुवाहरुजनताका प्रतिनिधिहरुसमातिन्थे नै दिनहुँअचम्म थिएन मारिनु । बेपत्ता र घाइतेकोगणना नै कहाँ थियोउठिबास कति हुन्थ्योत्याग्नै घरबास पथ्र्यो । लक्का जवान बाइसकोबाइसै पुग्यो बिछोडकोअँधेरी थियो बिहानकोअसार तीन एकासीको । उडी आयो चिलसरीराज्यको क्रुर सिपाहीटिपि गयो चल्ला लिईकाख आमाको रित्याई । पत्तो आजसम्म छैनसूचना सुइको छैनछ […]
२०८१ असार ३ गते, सोमबार