नेपालको सार्वभौमिकतामाथिको खेलवाड असैह्य
भारत र चीनले नेपालको सार्वभौमिकतामाथि खेलवाड गर्दै लिपुलेकको भूगोल हुँदै व्यापारिक नाका खोल्ने सम्झौता गरेका छन् । गत मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा भारत र चीनले नेपाललाई ‘बाइपास’ गरेर लिपुलेक नाका प्रयोगबारे सहमति गरेका गरेका हुन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको निमन्त्रणामा भारत भ्रमणमा आएका वाङसँग भारतीय विदेशमन्त्री […]
२०८२ भाद्र ८ गते, आईतवार