सरकार सर्वत्र असफल
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको झन्डै चार महिना पुरा भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने […]
२०८१ कार्तिक २६ गते, सोमबार