‘एमसीसीलाई जनस्तरबाटै लखेट्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी इन्चार्ज शिलु सीले एमसीसीलाई जनस्तरबाटै लखेट्नुपर्ने बताएकी छन। मंगलबार नेकपा तनहुँको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।इन्चार्ज शिलु सीले नेकपा अरुको आलोचना मात्रै गरेर बस्ने पार्टी नभएको भन्दै अब अरुले गर्देलान् भनेर हेरेर नबस्ने र त्यसको नेतृत्व नेकपाले लिने बताइन् ।नेता शिलुले साम्राज्यवादी […]
२०८१ जेष्ठ ९ गते, बुधबार