मुख्य समाचार

बियस चन्दको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपाका युवा नेता बियस चन्दको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताएका छन । महान सहिद विरजङ्गका जेष्ठ सुपुत्र महासचिव विप्लव सीका भतिज एवम् नेकपाका युवा नेता बियस चन्दको सम्झनामा नेकपा जिल्ला कमिटी कपिलवस्तुद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले चन्द […]

२०८१ जेष्ठ १६ गते, बुधबार

‘दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज विषम सीले दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति नहुने बताएका छन् । मङलबार चितवनको नारायणगढमा उद्घाटन भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता विषम सीले नेपालको सम्पूर्ण पूँजी दलालहरुको कब्जामा […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

‘नेपाललाई टाट पल्टाउने माडेहरु हुन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले नेपाललाई टाट पल्टाउने माडेहरु भएको बताएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।सम्मेलनलाई शुभकामना दिदै नेता अनिल सीले नेपालको पुजी पलायन गराउनेहरुमा माडेहरुको भूमिका रहेको बताए ।उनले […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

वर्तमान राजनीतिक संकटको अग्रगामी निकास समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कर्णजित सीले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास समाजवाद भएको ठोकुवा गरेका छन। सोमबार बाँकेको कोहलपुरमा आयोजित कर्णाली बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्च’को प्रथम भेलाको उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता कर्णजित सीले नेपाली विशेषताको समाजवाद प्राप्त गर्न भूगोल र जनता दुबैलाई जोडनुपर्ने बताउदै नेपाली विशेषताको समाजवाद […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

कृष्णसेन इच्छुकको क्रान्तिकारिताको सबैले अनुकरण गर्न आबश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले कृष्णसेन इच्छुकको क्रान्तिकारिता, सरलता र सादगीपनको सबैले अनुकरण गर्न आबश्यक भएको बताएका छन। अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित माक्र्सवादी साहित्यकार तथा पत्रकार महान् सहिद कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवसकार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।कार्यक्रममा नेता […]

२०८१ जेष्ठ १४ गते, सोमबार

‘नेपाली विशेषताको समाजवाद सन्निकट छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नवलपूरले प्रथम बैठक सम्पन्न गरेको छ । तेस्रो आवधिक योजना को प्रथम बैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित पार्टी स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले पार्टीलाई गतिशिल रुपमा अगाडि बढाउन प्रभावकारी योजना र त्यसको कार्यान्वयन महत्वपूर्ण हुने बताइन् । नेता शिलुले पार्टीले नयाँ योजना लिएर जनतामा […]

२०८१ जेष्ठ १३ गते, आईतवार

‘देशले दलाल पुजिँवादी व्यवस्थाकाे विकल्प खोजिरहेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले देशले दलाल पुजिँवादी व्यवस्थाकाे विकल्प खोजिरहेको र त्यसको विकल्प नेकपाले अगाडि सारेको नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेकी छन। नेपाल कम्युनिस्ट पार्टी गोरखाको चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन्।इन्चार्ज उमा सी (शिलु) ले गोरखाले जनयुद्दकालमा […]

२०८१ जेष्ठ ११ गते, शुक्रबार

पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति असम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति सम्भव नभएको ठोकुवा गरेका छन्। बिहिबार श्रमिक समुदाय मोर्चा नेपालको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति सम्भव नभएकोले नेपाली विशेषताको समाजवादी व्यवस्था र […]

२०८१ जेष्ठ ११ गते, शुक्रबार

महासचिव विप्लव सीद्वारा सहिद परिवारको घर निर्माणको शिलान्यास

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कपिलवस्तुको शिवराज नगरपालिका वडा ९ बाँनिया भारमा सहिद शंकर विक र राजु बिकको आमा देविमाया सीको घर निर्माणको शिलान्यास गरेका छन् । उक्त कार्यक्रममा महासचिव बिप्लव सीले पार्टीको पाचौं पूर्ण बैठकमा सहिद परिवारहरुको घर निर्माण गर्ने नीति लिएको र यसै नीति अन्तरगत सहिद शंकर विक र राजु […]

२०८१ जेष्ठ १० गते, बिहीबार

‘अमेरिकी हस्तक्षेप सबै पार्टीमा प्रवेश गरेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले अमेरिकी हस्तक्षेप सबै पार्टीभित्र प्रवेश गरेको बताएका छन् । बुधबार विभाग अन्तरगतको साधारण शाखाको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता अनिल सीले नेपालमा अमेरिका विभिन्न पार्टीभित्र छिरेर आफ्नो योजना कार्यान्वयन गर्नका लागि दवाव दिइरहेको बताए […]

२०८१ जेष्ठ १० गते, बिहीबार