अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई अनलाइनमार्फत उपलब्ध गराउन प्रारम्भ गरेको छ। आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आरटिआई म्यानेजमेण्ट सिस्टमलाई अनलाईन प्रणालीमार्फत उपलब्ध गराउन शुरु गरिएको जानकारी दिइएको हो।पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना आयुक्त एवं प्रवक्ता गगन बिष्टले पहिलो चरणमा संघीय सरकारका मन्त्रालय, संवैधानिक आयोग, विभाग र विभागस्तरका सूचना […]
२०८२ श्रावण १ गते, बिहीबार