समाज

तिरुवा विकास प्रतिष्ठानको दोस्रो राष्ट्रिय भेला बैशाख १५ र १६ गते

काठमाडौँ । नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानले आगामी बैशाख १५ र १६ गते दोस्रो राष्ट्रिय भेला गर्ने जनाएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सहविर वि.के.तिरुवाले विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका हुन्। अध्यक्ष सहविर वि.के.तिरुवाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ – ‘देश विदेशमा छरिएर रहेका तिरुवा जाती /बन्धुहरुको साझा संगठन नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान केन्द्रीय […]

२०७९ चैत्र २५ गते, शनिबार

नेकपाअछामद्वारा बैंक तथा वित्तीय संस्थाको गुण्डाराज रोक्न माग

काठमाडौँ । बैंक तथा लघुवित्त संस्थाहरूको चर्को व्याजदर, ॠणि माथि हुने ज्यादती र छिपेखोला किनारमा श्रमिकहरुले प्रसोधन गरेको गिट्टी र वालुवाको उचित व्यवस्थापन गर्न माग गर्दै साफेबगर बजारमा विरोध प्रदर्शन सहित नगरपालिकामा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ३३औं जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र बैंक तथा लघुवित्तद्वारा गरिएको लुट र आतंक विरुद्धको […]

२०७९ चैत्र २५ गते, शनिबार

एसएसबीको ज्यादतीविरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारत नेपाल सीमा नाकामा विरोध प्रदर्शन गरेको छ । भारतीय एसएसबीले नेपाली नागरिकमाथि कुटपिट , दुर्व्यबहार र जमिन पटक पटक अतिक्रमण गरेको भन्दै सो कुराको विरोध स्वरूप शुक्रवार कञ्चनपुरको गड्डाचौकीमा नेकपा कञ्चनपुरले प्रदर्शन गरेको हो । उक्त विरोध प्रदर्शन पश्चात आयोजित विरोध कोण सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा […]

२०७९ चैत्र २५ गते, शनिबार

धुलिखेल स्वस्थ सहरमा सूचीकृत !

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ। काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने जनाइएको छ। दिगो विकास लक्ष्यका चार लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका […]

२०७९ चैत्र २४ गते, शुक्रबार

टपरी गाँस्ने प्रतियोगिता !

काठमाडौँ । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग कायम गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । नेपाल […]

२०७९ चैत्र २४ गते, शुक्रबार

एकल आमाका सन्तानलाई मावलीकै थर कायम गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले एकल आमाका सन्तानलाई आमाकै नामबाट जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्व नखुलेका बच्चाको जन्मदर्ता आमाकै अर्थात मावलीकै थर राखेर गर्न निर्देशन दिएको हो ।त्यस्तै ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको […]

२०७९ चैत्र २३ गते, बिहीबार

सी जातिको अवधारणा विषयक विचार गोष्ठी हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट श्रमिक समुदाय मोर्चा नेपालले नेपाली समाजमा विद्यमान जात व्यवस्था र त्यसद्वारा उत्पन्न विभेद एवम् छुवाछूत जस्तो निकृस्ट व्यवस्थाबाट मुक्ति प्राप्त गर्न नयाँ साम्यवादी जातिको रुपमा अधि सारिएको सी जातिको अवधारणाबारे बिचार गोष्ठी गर्ने भएको छ। चैत २१ गते मंगलबार दिउँसो १२ बजे काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने गोष्ठीलाई नेपाल कम्युनिस्ट […]

२०७९ चैत्र २० गते, सोमबार

लघुबित्त पीडितद्वारा संघर्ष समिति गठन

काठमाडौँ । अछामस्थित साफेबगर नगरपालिकाका स्थानीय महिलाहरुले बैंक तथा लघुबित्त संस्थाहरु विरुद्ध संघर्ष समिति गठन गरेका छन। बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर ,सेवाशुल्क लगाएतका क्रियाकलापद्वारा आर्थिक शोषण गरेको भन्दै त्यस विरुद्ध सचेतना पैदा गर्न र सम्बन्धित निकाय विरुद्ध दवाव सिर्जना गर्न संघर्ष समिति गठन गरिएको हो। शनिबार साफेबगर नगरपालिकाको सभाहलमा आयोजित स्थानीयहरुको भेलाले राधा […]

२०७९ चैत्र १९ गते, आईतवार

परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तर्किया सम्पन्न

काठमाडौँ । नेपाल कम्यनिस्ट पार्टी निकट श्रमिक समुदाय केन्द्रिय विभागले उदयपुरमा बिहिवार परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तर्किया सम्पन्न गरेको छ।समाजमा जातीय बिभेद र छुवाछूत प्रथाका कारण विभिन्न सामाजिक समस्यहरु बढ्दै गएको बेला हजारौं वर्षदेखि बिधमान जात व्यवस्थाबाट मुक्तिका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गर्न र राज्यलाई दवाब दिने उदेश्यले अन्तर्कृया कार्यक्रम आयोजना गरिएको […]

२०७९ चैत्र १७ गते, शुक्रबार

कारागारबाट कैदी भागे !

काठमाडौं । देशकै नमुना सुधारगृह बनाइएको इलाम कारागारबाट थुनुवा भागेका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय मनराज राई भागेका छन् । बिहीबार साँझ कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला परेका थिएनन् । गणनाका क्रममा उनी फेला नपरेपछि फरार थुनुवाको खोजतलास भइरहेको इलामका एसपी दिलिप घिमिरेले जानकारी दिए । उनले सिसि […]

२०७९ चैत्र १७ गते, शुक्रबार