‘जनविद्रोह र सिध्दान्त’ पुस्तक बजारमा
काठमाडौँ । वरिष्ठ माक्र्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वरा लिखित ” जनविद्रोह र सिध्दान्त ” नामक पुस्तक काठमाडौं , बागबजार स्थित भुँडीपुराण प्रकाशन प्रा. लि. हालै प्रकाशित गरेको छ । ६९२ पृष्ठ रहेको केसीद्वारा लिखित उक्त पुस्तक पाँच खण्डमा विभाजन गरिएको छ ।खण्ड एकमा : दर्शन , खण्ड दुईमा : […]
२०७९ कार्तिक ६ गते, आईतवार