नेवानि अर्को जहाज भित्र्याउदै
काठमाडौँ ,१६ असार। चीनले अर्को नयाँ जहाज लिन राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमलाई बोलाएको छ । चीनले दिन लागेका ६ मध्ये पहिलो जहाज भने यहाँ आएर व्यापारिक उडान गरिरहेको छ ।जहाज अभावमा यात्रु र शाख गुमाउँदै आएको निगम चिनियाँ जहाजबाट आन्तरिक उडान बजारमा उल्लेख हिस्सा ओगट्ने रणनीतिमा छ । ५६ सिट क्षमतायुक्त एउटा नयाँ जहाजले […]
२०७१ असार १६ गते, सोमबार