नेप्से १०८.३५ अंकले वृद्धि
काठमाडौँ । नेप्से १०८.३५ अंकले बढ्दै २७५९.६७ विन्दुमा पुगेको छ । आज १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । १४५ अंकले नेप्से बढेको अघिल्लो दिन हालसम्मकै उच्च २३ करोड माथिको कारोबार भएको थियो ।आज १३ वटै उपसूचक धनात्मक भएका छन् […]
२०८१ श्रावण २३ गते, बुधबार