लप्ची नाका एक साताका लागि खुला

काठमाडौँ । नेपाल–चीनबीचको लप्ची नाका आइतबारदेखि एक साताका लागि सञ्चालनमा आउने भएको छ । दोलखाको बिगु गाउँपालिका–१ को लप्ची सीमानाका आइतबारदेखि खुला गर्ने सहमति भएको हो । कोभिड महामारीपछि बन्द गरिएको यो नाका एक साताका लागि खुल्ने जनाइएको छ । स्थानीयको परिचयपत्र र बोर्डर कार्डसहित कागजात देखाएर प्रवेश गर्न दिइने शर्त चिनियाँ पक्षले राखेको छ […]
२०८० आश्विन ७ गते, आईतवार