अखिल समाजवादीका सचिव कपिल सी रिहा

काठमाडौँ । अखिल समाजवादीका सचिव कपिल सी रिहा भएका छन् । बन्दीप्रत्यक्षीकरण रिटको आधारमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएसङ्गै उनी बुधबार रिहा भएका हुन् । अखिल समाजवादीका सचिव कपिल सी र जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठबीच भएको सामान्य विवादका वीच उनलाई गत ८ गते प्रहरीले काठमाडौको हनुमानथानबाट पक्राउ गरेको थियो ।कपिलको रिहाईका लागि वरिष्ठ […]
२०८१ श्रावण १७ गते, बिहीबार