जसपा विभाजित हुनुमा पश्चिमी साम्राज्यवादको हात

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल) विभाजित हुनुमा अमेरिकी दूतावाससहित पश्चिमी साम्राज्यवादको हात रहेको आरोप लगाएका छन् । सोमबार महोत्तरी जिल्ला पार्टीको बैठकलाई सम्बोधन गर्दै अनिलले मद्येसमा अमेरिकी साम्रज्यवादका दलालहरुको प्रभुत्व बढाउन जसपा विभाजन गरेको आरोप लगाएका हुन् । […]
२०८१ जेष्ठ १ गते, मंगलवार