मुख्य समाचार

‘नेपालमा समाजवाद अनिवार्य भइ सकेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेपालमा समाजवाद अनिवार्य भइ सकेको र यसलाई दुनियाँको कुनै पनि ताकतले रोक्न नसक्ने ठोकुवा गरेका छन् । के नेपालमा क्रान्ति सम्भव छ भन्ने प्रश्नको जवाफ दिंदै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवाद विरुद्ध नयाँ ध्रूवको […]

२०८२ जेष्ठ २६ गते, आईतवार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र मसालका महामन्त्री मोहन बिक्रम सिंहबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन बिक्रम सिंहबीच बिहिबार भेटवार्ता वार्ता भएको छ।उक्त भेटवार्तामा नेपालको कम्युनिस्ट आन्दोलन, वर्तमान राजनितिक परिस्थिति, प्रतिगमनको खतरा तथा राजावादी शक्तिहरुको चलखेल, विभिन्न साम्राज्यवादी शक्तिहरुको षड्यन्त्र र चलखेल, देशभित्र भएका दलाल पुजीवादी एबम सत्ताधारी ससदवादी […]

२०८२ जेष्ठ १७ गते, शुक्रबार

‘सामन्तवादको जरा काट्न नसक्दा गणतन्त्र बदनाम भयो’

नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले सामन्तवादको जरा अझै काट्न नसक्दा गणतन्त्र बदनाम भएको ठोकुवा गरेका छन्। जनपत्रकार संगठनद्वारा बिहीबार बुटवलमा आयोजित ‘गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्ण सेनको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले ठूला शक्तिले पुरानै लठ्ठी चलाएर अब केही नहुने बताउदै […]

२०८२ जेष्ठ १६ गते, बिहीबार

नेकपाद्वारा बसवराजुको कायरतापूर्ण हत्याको घोर भत्सर्ना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘बसवराजु’ सहित २६ जना गरिएको कायरतापूर्ण हत्याको घोर भत्सर्ना गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव बसवराजुसहित २६ जनाको कायरतापूर्ण हत्याको घोर भत्सर्ना […]

२०८२ जेष्ठ १६ गते, बिहीबार

सुकुम्बासीमाथिको ज्यादती बन्द गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मदेश प्रदेशले सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न माग गरेको छ। नेकपाका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाई बस्ती उठाउन सरकारले गरेको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको भत्सर्ना गरेका हुन् ।नेता […]

२०८२ जेष्ठ १६ गते, बिहीबार

‘भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर्न जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर्न जोडदार माग गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको अध्यागमन विभागमा […]

२०८२ जेष्ठ १५ गते, बुधबार

‘बृहत कम्युनिस्ट एकताका लागि पुरानो र परम्परागत मान्यताबाट माथी उठ्नु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले बृहत कम्युनिस्ट एकताका लागि पुरानो र परम्परागत मान्यताबाट माथी उठ्नु पर्ने ठोकुवा गरेका छन् । नेकपा दाङद्वारा मंगलबार घोराहीमा आयोजित महासचिव विप्लव सीसंग सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले पुराना र आ-आफ्ना मान्यताबाट मात्रै बृहत् […]

२०८२ जेष्ठ १५ गते, बुधबार

‘सुकुम्बासीहरुलाई पार्टीको ट्याग लगाएर हेर्नू हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले सुकुम्बासीहरुलाई कुनैपनी पार्टीको ट्याग लगाएर हेर्न नहुने बताएका छन् । मंगलबार घोराही-१३ का एकता , लम्मिडाँडा , रामपुरा टोलका सुकुम्बासीहरुसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले सुकुम्बासीहरुलाई कुनै पार्टीको ट्याग लगाएर हेर्न नहुने बताउदै भने– ‘वास्तविक सुकुम्बासीहरु श्रमिक […]

२०८२ जेष्ठ १४ गते, मंगलवार

समाजवादी गणतन्त्र नै वर्तमान संकटको समाधान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले समाजवादी गणतन्त्र नै वर्तमान संकटको समाधान भएको ठोकुवा गरेका छन्। सोमबार नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा बबई-३ हंसपुरमा आयोजित सहिद महानको शालिक अनावरण तथा स्मृति सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले राजतन्त्र भन्दा गणतन्त्र राम्रो व्यवस्था भएको तर यस्तो […]

२०८२ जेष्ठ १४ गते, मंगलवार

नेपाली विशेषताको समाजवाद आजको आवश्यकता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सीले नेपाली विशेषताको समाजवाद आजको आवश्यकता भएको बताएका छन । नेकपा सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालयको आईतबार धनगढीमा उद्धाटन गर्दै उनले नेपाली विशेषताको समाजवाद आजको आवश्यकता भएको बताएका हुन् ।नेता भरत सीले नेपालको अग्रगामी राजनीतिक संकटको निकास समाजवाद हुने र त्यसको नेतृत्वको विकल्प […]

२०८२ जेष्ठ १३ गते, सोमबार