मुख्य समाचार

समाजवादी मञ्च समाजवाद निर्माणको महत्त्वपूर्ण आधार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज सुशील सीले समाजवादी मञ्चले नेपालमा नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्न भूमिका खेल्नुपर्ने बताएका छन् । शुक्रबार दैलेख-काठमाडाैं समाजवादी मञ्चकाे प्रथम भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।यसैगरी , उक्त कार्यक्रमलाई सम्बोधन गर्दैनेकपाका केन्द्रीय सदस्य रामलाल सीले विभिन्न कामको सिलसिलामा काठमाडाैं […]

२०८१ श्रावण १२ गते, शनिबार

वर्तमान राजनीतिक संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेका छन् । नेकपा कालिकोटद्वारा शुक्रबार मान्ममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले नेपालको वर्तमान राजनीतिक संकटको अ्रग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गर्दै भने – ‘समाजवादमा जान कुनै पनि कम्युनिष्ट […]

२०८१ श्रावण ११ गते, शुक्रबार

संसदीय राजनीतिका कारण सुरक्षा क्षेत्र कमजोर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री प्रकाण्ड सीले संसदीय राजनीतिका कारण सुरक्षा क्षेत्र कमजोर भएको बताएका छन्। विहिवार दिउसो गृह जिल्ला कालिकोटको सदरमुकाम मान्म पुगेका प्रवक्ता प्रकाण्ड सी ले जिल्लास्थिति सुरक्षा निकायका उच्च अधिकारीहरुसंगको भेटघाटमा उक्त कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सी ले खराव संसदीय राजनीतिले गर्दा सुरक्षा क्षेत्र पनि कमजोर भएको बताउदै भने […]

२०८१ श्रावण ११ गते, शुक्रबार

नेकपाको लक्ष्य समाजवादी क्रान्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज शुसिल सीले माओवादी र सम्पूर्ण कम्युनिस्ट घटकहरुलाई एकैठाउमा ल्याएर समाजवादी क्रान्ति पुरा गर्ने नेकपाको लक्ष्य रहेको बताएका छन्। बिहिबार काठमाडौँको भद्रकालीस्थित राससको सभाहलमा सम्पन्न कालीकोट-काठमाडौँ समाजवादी सम्पर्क मंचको प्रथम भेलालाई अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन्।नेता शुसिल सी ले पार्टी देश र […]

२०८१ श्रावण १० गते, बिहीबार

‘श्रम र कच्चा पदार्थ बेचेर देश सम्बृद्ध हुन सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले श्रम र कच्चा पदार्थ बेच्ने देश सम्बृद्ध हुन नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न कालिकोट–काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता अनिल सीले नेपालका शासकहरुले अधिक मात्रामा विदेशीहरुलाई मानविय श्रम […]

२०८१ श्रावण १० गते, बिहीबार

‘समाजवादी क्रान्तिको आधारभूत जग नेकपासँग मात्र छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी ‘रणवीर’ले समाजवादी क्रान्तिको आधारभूत जग नेकपासँग मात्र भएको बताएका छन् । बिहीबार नेकपा कालिकोट–काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै रणवीरले सो कुरा बताएका हुन् । उनले नेकपाले मालेमावादमा भएको अपुगतालाई पूर्णता दिदै शैद्धान्तिक र व्यवहारिक रुपमा समाजवाद टिकाउन आधरभूत […]

२०८१ श्रावण १० गते, बिहीबार

वर्तमान राजनीतिक संकटको मुख्य कारक दलाल पुँजीवादी सत्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको मुख्य कारक दलाल पुँजीवादी सत्ता भएको ठोकुवा गरेका छन्। बिहिबार दैलेखको राकमका स्थानीय व्यापरी, कर्मचारी राजनितिक दलका कार्यकर्ताहरुसँग भएको छलफलमा प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका छन् । प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति राम्रो नरहेको र यति ठुलो संकट देशमा कहिल्यै नआएको बताए । […]

२०८१ श्रावण १० गते, बिहीबार

मधेशमा भएका श्रृङ्खलाबद्ध अपराधिक घटना नियन्त्रण गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मधेश प्रदेशमा श्रृङ्खलाबद्धरुपमा हत्या, हिंसा, अपहरण र लुटपाटका घटनाहरू भइरहेकोप्रति सम्बन्धित सरोकारवाला निकायलाई जिम्मेबार बन्न र भारत–नेपाल सीमा नियमन गर्न आग्रह गरेको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इञ्चार्ज अनील सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।नेता अनील सीद्वारा जारी विज्ञप्तिमा विगतमा जातिय […]

२०८१ श्रावण ९ गते, बुधबार

उत्पादन समाजवादी क्रान्तिको बलियो आधार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले उत्पादन समाजवादी क्रान्तिको बलियो आधार भएको ठोकुवा गरेका छन्। सो पार्टीद्वारा मंगलबार बाँकेको खजुरस्थित मनकामनामा धान रोप्ने कार्यको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले नेकपाले देशैभरी तीन सय विगाह जमिनमा धान रोपेर समाजवादी क्रान्तिलाई अगाडि बढाएको ठोकुवा गर्दै भने – “धान रोप्ने […]

२०८१ श्रावण ८ गते, मंगलवार

बीआरआई एमसीसी जस्तो सैन्य रणनीति होइन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) एमसीसी जस्तो सैन्य रणनीति नभएको ठोकुवा गरेका छन् । नेकपाको अन्तरािष्ट्रय विभागद्वारा बिहिबार आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले बीआरआईबारे भ्रममा पार्नु र पर्नु नेपालको हितमा नभएको भन्दै यसलाई कार्यान्वयनमा […]

२०८१ श्रावण ३ गते, बिहीबार