लालु–लैफु शहिदमार्ग माल्कोट पुग्यो: जनताद्वारा भव्य स्वागत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीद्धारा निर्माणाधिन कालिकोट जिल्लाको खुलालु–लैफु शहिदमार्गको निमार्णकार्य माल्कोट गाँउ पुगेको छ । सडक निमार्णकार्य माल्कोट गाँउ पुग्दा सयौँको संख्यामा उपस्थित स्थानिय जनताले निमार्णकार्यमा रहेका नेकपाका नेता कार्यकर्ताहरु, प्राविधिकहरु र स्काइभेटरका चालकलाई स्वागत गरेका छन । लामो समयको कडा मेहनेत र चट्टानयुक्त भुभाग पार गरेर सडक माल्कोट गाँउ पुगेको हो । यो […]
२०८१ असार १४ गते, शुक्रबार