समाजवाद र संविधान संशोधन
वर्तमान नेपालको शासन व्यवस्था न त समाजवादी हो न त असली पुँजीवादी नै । यो व्यवस्था दलाल पुँजीवादी संसदीय व्यवस्था हो । यही व्यवस्थाकै कारण राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालहरु अति सम्बेदनशील, भयावह र कहालीलाग्दो अवस्था सिर्जना भएको छ । वि.सं. २०४८ देखी २०७९ सम्म आइपुग्दा संसदीय दलहरु ६ पटक संसद् विघठन गरी जनताको चाहना […]
२०८१ कार्तिक १७ गते, शनिबार