पुर्जी प्रकरण सरकारको कि अदालती नियत ?
गएको २०८० मंसिर १८ गते काठमाडौँ । जिल्ला अद्दालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रबक्ता प्रकाण्ड सी, नेता माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ । यो मुद्दा २०७६ सालमा केही चर्चहरुमा अज्ञात व्यक्तिहरुद्वारा तोडफोड गरिएको घटनासंग सम्बद्ध छ ।स्मरणीय छ कि नेपाल कम्युनिस्ट पार्टीले केही भ्रष्टाचारीहरु, एनसेलको ७२ अरबको ठगी काण्ड, […]
२०८० पुष १३ गते, शुक्रबार