नेपाल युक्रेन बन्ने संभाबना !
अमेरिकी योजना एमसीसीले नेपाललाई युक्रेन बनाउँदैछ । हिजो भाद्र १३ गते नेपाल सरकारले अमेरिकी एमसीसी कम्प्याक्ट उपाध्यक्ष क्यामरुन अल्फोर्ड र अर्थमन्त्री डा प्रकाशशरण महतबीच अमरिकी योजना मिलेनियम च्यालेन्ज कर्पोरेशन कार्यान्वयनको लागि पास गरिसकेकोछ । यसरी नेपालीहरुका लागि भाद्र १३ गते कालो दिन साबित भएको छ । पाँच वर्षको लागि यो संझौता गरिएको हो । ०८५ […]
२०८० भाद्र १७ गते, आईतवार