संसदीय राजनीतिमा सुन तस्करीको विवाद
नेपालको खासगरी संसदीय राजनीतिमा सुन तस्करीलगायतका जे जस्ता विवादहरु निस्कने गरेका छन्, त्यसले बिद्यमान व्यवस्थाको खिल्ली उडाएको देखिएको छ । देशमा अन्य कतिपय दीर्घकालीन असर गर्ने राजनीतिक मुद्दाहरु रहेका छन् । तर, संसदवादी दलहरुको ध्यान त्यसतर्फ गएको छैन । सुन काण्डमा भने संसदमा रहेका सबै दलको ध्यान जानु आफैँमा आश्चर्यको विषय भएको छ । काठमाडौँँको […]
२०८० श्रावण २९ गते, सोमबार