विचार

असफल राजनीतिक व्यवस्था र सरकार गठनकोे अभ्यास

कम्युनिष्टहरुले संसदीय व्यवस्थालाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल’ भनेको भन्दै कतिपय दक्षिणपन्थी राजनीति गर्नेहरु खासगरी नेपालका कांग्रेसहरुले भन्ने गरेको सुनिन्थ्यो । जुन कहावत नेपालका कम्युनिष्टहरुले मात्र भन्ने गरेको नभई अन्तर्राष्ट्रिय प्रचलनमा रहेको भनाई हो । नभन्दै मंसिर चारको निर्वाचनपछि यहाँका संसदवादी दलहरु नेकां, एमाले र माओवादी केन्द्रले उपरोक्त भनाईलाई आफैँ पुष्टि गर्दै लगेका […]

२०७९ मंसिर २६ गते, सोमबार

दलाल पुँजीवादी सत्ताको निर्वाचन भ्रम र वास्तविकता

भूमिका नेपालमा भर्खरै दलाल पुँजीवादी सत्ताद्वारा संघ र प्रदेशका कथित निर्वाचनहरु सम्पन्न गरेको छ । सम्पन्न भनिएको निर्वाचनका विषयमा सबैतिरबाट विभिन्न टिकाटिप्पणी, विश्लेषण तथा अनुमानहरु भइरहेका छन् । जेजति छलफल तथा समीक्षाहरु भइरहेका छन्, तिनलाई केलाउने हो भने नेपाली जनता र राष्ट्रका अगाडि डरलाग्दा चित्रहरु देखापरिरहेका छन् । कथित रुपमा सम्पन्न गरिएको निर्वाचन देश र […]

२०७९ मंसिर २५ गते, आईतवार

आशंकाको घेरामा रवि–गगन साँठगाँठ

निर्वाचनको संघारमा रास्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गगन थापाको निर्वाचन क्षेत्र अर्थात् काठमाडौँ–४ बाट प्रतिनिधिसभामा निर्वाचन लड्ने तयारी गरेको भन्ने सुनिए तापनि अन्ततः उनले काठमाडौँ–४ छाडेर चितवन–२ पुगे । भनिन्छ, चितवन–२ का नेपाली कांग्रेसको उम्मेदवार उमेश श्रेष्ठले हेलिकप्टरको ब्यबस्था मिलाई केवल २० मिनेट मात्र चुनावी भाषणको निम्ति चितवन आइदिनुप¥यो भनेर गगन थापालाई १३ पटक […]

२०७९ मंसिर २५ गते, आईतवार

भारतीय दादागिरि र निरीह सरकार

भारतीय दादागिरि आजको होइन, पुस्तौंदेखि छ । नेपालका नेताहरु भारत कै फेरो समाएर उसको वरिपरि प्रदक्षिणा गर्छन् कुर्सी र पदका लागि । प्रतिष्ठाको लागि, भारत आउँदैन, नेताहरुले नै बोलाउँछन् । भारतलाई के खोज्छस् काना आँखा । बिपीले नै नेपाल भारतको हिमाञ्चल प्रान्त हो भनेर भारतलाई रिझाएका हुन । यसैले भारत बडे भाइ, नेपाल छोटे भाइ […]

२०७९ मंसिर २५ गते, आईतवार

कम्युनिष्ट एकताको सन्दर्भ र माओवादी केन्द्रको पतन

मंसिर ४ को निर्वाचनका पछिल्ला मत परिणामहरुले कम्युनिष्ट पार्टीहरुलाई एक हुनका लागि ललकारेका छन् । यसै मेसोमा संसदवादी दलहरुमध्येको एक माओवादी केन्द्र संकटग्रस्त बनेको मूल्यांकन पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भैरहेको छ । माओवाद मान्ने एउटा कम्युनिष्ट पार्टीले बर्गसंघर्षको सिद्धान्त बिपरित नेपाली कांग्रेससँग अर्को १५ वर्ष कार्यगत एकतामा रहने घोषणा गरेपछिदेखिनै सबैले माओवादी केन्द्रको पतन […]

२०७९ मंसिर १९ गते, सोमबार

संसदीय चुनावी परिणामले दिएको सन्देश

१. विकर्षण र आकर्षणको आगामी रूपरेखा ः यही मंसिर ४ गते भएको संसदीय चुनावले अपेक्षाकृत परिणाम नै दिएको छ । जुनसुकै चुनावलाई जनमतको विश्लेषण गर्ने आधार बनाउन सकिन्छ । पहिलो कुरा चुनावमा ६१ प्रतिशत मात्र मतदाताले भोट खसाले । यसको अर्थ हो, आधाभन्दा धेरै वा बहुमत जनताले चुनावालई मन पराएनन् किनभने मतदाता नामावलीमै समावेश नभएका […]

२०७९ मंसिर १९ गते, सोमबार

नवौँ पार्टी पुनर्गठन दिवशबारे

हाम्रो पार्टीले गएको मंसिर ८, २०७९ मा आफ्नो नवौँ पार्टी पुनर्गठन दिवश देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसहित भव्यतापूर्वक सम्पन्न गरेकोछ । त्यसो त पुनर्गठनयता हरेक वर्ष पार्टीले विभिन्न कार्यक्रमसहित उक्त दिवश मनाउँदै आइरहेकोछ । यस पटक एक महिना पहिले मात्र पार्टीको ऐतिहासिक नवौँ महाधिवेशन भव्यतापूर्वक सम्पन्न गरिएको छ । ऐतिहासीक नवौँ महाधिवेशन र नवौँ पार्टी पुनर्र्गठन […]

२०७९ मंसिर १८ गते, आईतवार

जनयुद्धको देन र एकीकृत जनक्रान्तिको लहर…

ई. एच. कारको शब्दमा ‘इतिहास विगत र वर्तमानबीचको कहिल्यै नसकिने वार्तालाप हो’ । विगतको स्मरण, वर्तमानको यथार्थता र भविष्यको कल्पनाबीच कुनै पनि मानिस वा पार्टीको जीवन गतिमा चलिरहेको हुन्छ । जब गति अवरुद्ध हुन्छ, अक्सर मानिसहरू ती नियमहरु सुचारू गर्दैनन् र यथास्थितिलाई नै स्वीकार गर्छन् । तर, कुनै त्यस्ता मानिस, पार्टी र वैज्ञानिकहरुको समूह पनि […]

२०७९ मंसिर १८ गते, आईतवार

चुनावकोे चरित्र र परिणामको रुझान

भर्खरै संसदीय निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिका आगामी दिनहरुको भयावह तस्बिर हाम्रो सामु देखाएदिएको सहजै अनुभूत गर्न सकिन्छ । राष्ट्र र जनताको लागि आगामी दिनहरु थप कष्टकर हुने जोखिम यो चुनावी परिणामको रुझानले देखाएको छ । समग्र चुनावी चरित्र हेर्दा हाम्रा संसदवादीहरुको चुनावी लीला आफैँमा एउटा रोचक प्रहसन बनेको परिदृश्य देख्न […]

२०७९ मंसिर १८ गते, आईतवार

कमरेड प्रचण्डलाई पत्र

कमरेड प्रचण्ड अध्यक्ष नेकपा (माओवादी केन्द्र) हार्दिक अभिवादन ! आराम साथ आरामताको कामना गर्दछु । बिशेष के भने गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको लगभग अन्तिम परिणाम आइसकेको छ । निर्वाचनसम्बन्धी एउटा परिणाम अर्थात् निर्वाचनको पक्ष र बिपक्षमा के कति जनमत छ ? भन्ने कुराको परिणाम निर्वाचनकै दिन आएको थियो । राज्यले जालसाँझीपूर्ण विवरण पेश […]

२०७९ मंसिर १८ गते, आईतवार