चुनावमा संकट र वितृष्णा
यही मंसीर ४ गते भएको संघीय र प्रदेशको प्रतिनिधि सभाको निर्वाचनमा जनतामा वितृष्णा र निराशा देखिएको छ । उनै अनुहार उनै प्रबृत्ति उनै संस्कारमा पालित व्यक्तिलाई दर्जनौं पटक चुनियो । तर, जनतामा कुनै परिवर्तन आएन, मजदूरले यही भन्छ । किशानले यही भन्छ । जनताको ओठमा हाँसो आएन । मूलनै धमिलो भएको खोलाबाट सङ्लोपानी आउने सम्भावना […]
२०७९ मंसिर ११ गते, आईतवार