विचार

१० वर्षे जनयुद्ध र बिर्सन नसकिने घटनाहरू

तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र युद्धको नाम नै जनयुद्ध हो । नेपालमा झण्डै १० वर्ष चलेको युद्धमा हजारौं नेपालीको ज्यान गयो । लाखौं नेपाली घाइते, अंगभङ्ग, अपाङ्ग, बेपत्ता र विस्थापित भए । सत्ता स्वार्थमा रहँदा जनयुद्धलाई ‘ठीकै’ देख्ने र सत्ता बाहिर हुँदा ‘जघन्य हत्या’ देख्ने नेपाली कांग्रेस र एमालेसँगै प्रचण्डले […]

२०८२ फाल्गुन ४ गते, सोमबार

नेपाली कम्युनिष्ट आन्दोलनका समस्या र तत्कालीन कार्यभार

नेपालमा आज पनि नेपाली जनताको ठूलो हिस्साले कम्युनिष्ट आन्दोलनलाई समर्थन गर्दछ ।बिगत लामो समयको कुरालाई परै छाडेर बर्तमान स्थितिलाई त्यसमा पनि खाशगरी २०६२र६३ को आन्दोलन पछिको स्थितिलाई हेर्ने र केलाउने हो भने मात्रै पनि यो कुरा छर्लंग हुन्छ ।तर नेपाली जनताको ठूलो समर्थन पाएको यो कम्युनिष्ट आन्दोलन आज अनेक बिकृति र बिसंगतिले अत्यन्तै आक्रान्त छ। […]

२०८२ फाल्गुन ३ गते, आईतवार

आगामी निर्वाचन र अमेरिकी सैन्य अधिकारीको नेपाल भ्रमण

नेपालमा एकातिर आगामी फागुन २१ को निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छभने अर्कातिर वर्तमान सरकारले विभिन्न विवाद सिर्जना गराउने गतिविधिलाई प्रोत्साहन गरेको देखिएको छ । जसमध्ये अमेरिकी सेनाको ईन्डो प्यासिफिक कमान्डका उपकमान्डर अशुआ एम.रुडको हालै भएको नेपाल भ्रमण र गत जनवरी २९ मा नेपाल आएका विवादास्पद धर्मगुरु दलाई लामाका प्रतिनिधि रिम्पोछेको नेपाल भ्रमण धेरै सम्वेदनशील […]

२०८२ फाल्गुन ३ गते, आईतवार

रोबोटबाट अर्थ–सामाजिक स्थितिमा उत्पन्न हुने रोजगारीको खतरा

ऋाज बिश्वमा बिज्ञान र प्रबिधि बिकासको चरमोत्कर्षको चरणबाट गुज्रिरहेको छ । त्यस क्रममा भएको पछिल्लो ‘रोबोट’ प्रबिधिको बिकासले त मानिसलाई कामकाजबाटै बिस्थापित गर्ने स्थिति सिर्जना हुँदै गइरहेको छ । मूख्यतः यसबाट उद्योगधन्धाहरुबाट प्राप्त हुने रोजगारीमा प्रतिकूल प्रभाव पर्ने खतरा उत्पन्न हुँदै गएको र अझ थप हुँदै जाने भएकोले यस बिषयको चिन्ता बिश्वब्यापीरुपमा बढिरहेको पनि छ […]

२०८२ फाल्गुन २ गते, शनिबार

परमाणु युद्धको खतरा र मानिसले ब्यहोर्नुपर्ने दुष्परिणाम

आज चल्ने र चलिरहेका युद्धहरूको अर्थ हुन्छ सैन्य औद्योगिक परिसहरूका लागि अत्यन्तै ठूलो मुनाफा । त्यसको अतिरिक्त के पनि भनिन थालेको छ भने वर्तमान युद्धजन्य यस्ता सैनिक गतिविधिका कारण पृथ्वीको पर्यावरणमा पुग्ने कुल नोक्सानीमा विश्वमा ६.४ प्रतिशत थप योगदान युद्ध र हात हतियारको रहेको छ । विश्वमा आज परमाणु हतियारको उपस्थिति र त्यसको विस्तार विकास […]

२०८२ माघ २८ गते, बुधबार

नेपालको कम्युनिष्ट आन्दोलनभित्र प्रतिक्रान्तिकारी घेरा ः वैचारिक विचलन र वर्ग समर्पणको परिणाम

नेपालको कम्युनिष्ट आन्दोलन कुनै संयोगको उपज होइन, यो सामन्ति शोषण, निरंकुश राजन्त्र र दलाल संसदीय राज्यसत्ता र साम्राज्यवादी हस्तक्षेपविरुद्ध जनताले गरेको लामो वर्गसंघर्षको परिणाम हो । जनयुद्ध, जनआन्दोलन र गणतन्त्र स्थापनासम्म आइपुग्दा कम्युनिष्ट आन्दोलनले ऐतिहासिक जिम्मेवारी पूरा गरेको थियो तर आज त्यो आन्दोलनको र नेतृत्व मा गम्भीर प्रतिक्रान्तिकारी घेराभित्र फसिरहेको देखिन्छ यो घेरा बाहिरबाट मात्र […]

२०८२ माघ २७ गते, मंगलवार

अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र आणविक हतियार

विश्वमा पछिल्ला दिनमा अमेरिकी दादागिरी बढिरहेकै बेला गत साता बिहीबार एकातिर अमेरिका र रुसबीचको आणविक हतियार नियन्त्रणगर्नका लागि गरिएको सन्धी ‘न्यु स्टार्ट ट्रिटी’ को म्याद सकिएको छभने अर्कातिर घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिकाबीच गत शुक्रबार ओमानमा भएको भनिएको वार्ता पनि खासै सुखद हुनसकेको छैन । त्यसअघि वाशिंटनले इरानी आणविक कार्यक्रमसहित अन्य […]

२०८२ माघ २७ गते, मंगलवार

नेपाली वौद्धिक समाजको बुझाई ः एक भ्रम, चुनौती र सम्भावना

– लगभग पौने तीन सय वर्ष अर्थात २८० वर्षमा एउटा क्रमभंग भएको थियो । जब राजा नर भुपाल शाह र रानी कौशल्यावतीको कोखबाट जन्मेको उनको जेष्ट सूपुत्र पृथ्वी नारायण शाह राज गद्दीमा आसीन भएका थिए । नेपाली सम्वत अनुसार १७९९ चैत्र २५ गते पृथ्वीनारायण शाहको राज्यभिषेक भएको थियो । त्यो समय काल परिस्थितिका मुल्यङ्ककाकन नगरि […]

२०८२ माघ २६ गते, सोमबार

माक्र्सवादी दर्शन ः नयाँ विश्व दृष्टिकोण

कार्ल माक्र्स (१८१८–१८८३) ले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद, विशेषतः कान्टदेखि हेगेलसम्म विकसित हुँदै गएको जर्मन शास्त्रीय दर्शन हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादको गम्भीर अध्ययन गर्नुभयो । हेगेलमा द्वन्द्ववादको चरम विकास भएको थियो तर उनी आदर्शवादी थिए । फायरवाखमा भौतिकवादको राम्रो विकास भएको थियो तर उनी अधिभूतवादी धार्मिक नैतिक क्षेत्रमा आदर्शवादी थिए । माक्र्स […]

२०८२ माघ २६ गते, सोमबार

बिकास यात्रामा कृषि र किसानलाई उपेक्षा गरिदाको बास्तबिकता

यो तथ्यांक निकै बर्ष झण्डै डेढ दशक अर्थात १२ बर्ष जति पहिलाको हो । राष्ट्रिय योजना आयोगले १४ बर्ष अघि सन् २०१४ मा गरेको एउटा अध्ययन र संयुक्त राष्ट्रसंघले १६ वर्षअघि सन् २००९ मा गरेको अर्को अध्ययन प्रतिवेदन दुबैले एउटै कुरा दर्शाएका थिए । बास्तबमा ती दुइ प्रतिबेदनले हाम्रो देशको असमान विकासको अत्यन्तै चूनौतिपूर्ण र […]

२०८२ माघ २५ गते, आईतवार