राजनीति

नेकपा काठमाडौँ जिल्ला नम्बर तीनद्वारा बेपत्ता योद्धा परिवारलाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला नम्बर तीनले सहिद सप्ताहको अन्तिम दिन सहिद तथा बेपत्ता योद्धा परिवारलाई घर(घरमै पुगेर सम्मान गरेको छ। नेकपा काठमाडौँले वेपत्ता योद्धा रामहरि रुपाखेती, दिनेश लामिछाने, रेणु दुलाल, हरि शरण महर्जन, मिना श्रेष्ठ लगायतको घर घरमा गई सम्मान गरेको हो। रुपाखेतीका दाई रमेश रुपाखेती, लामिछानेका बुवा श्यामप्रशाद लामिछाने, रेणु दुलालका […]

२०७९ फाल्गुन २१ गते, आईतवार

नेकपा दाङद्वारा अलपत्र सडक निर्माण कार्य सुचारु गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले दाङमा अलपत्र फोरलेन सडक निर्माण कार्य सुचारु गर्न दबाब स्वरुप चक्काजाम सम्पन्न गरेको छ ।सो पार्टीको तुलसीपुर नगर समितीको आयोजनामा आज लमही – घोराही – तुलसीपुर सडक तत्काल निर्माण कार्य सुचारु गर्न दबाब स्वरुप तुलसीपुरको हात्तीखौवा चोकमा आधा घण्टा चक्काजाम गरिएको नेकपाले जनाएको छ । सडक लामोसमयदेखि अलपत्र हुँदा सवारी […]

२०७९ फाल्गुन २१ गते, आईतवार

‘संसदीय व्यवस्था स्वीकार गर्दैनौं बरु सहिद बन्छौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पिविएम शितल सीले संसदीय व्यवस्था स्वीकार गर्नुभन्दा सहिद बन्न तयार भएको बताएका छन् ।शनिवार तुलसीपुरमा नेकपा पश्चिम दाङद्वारा आयोजित सहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताएका हुन् । सहिद अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितलले भने – ‘ हामी र हाम्रो […]

२०७९ फाल्गुन २१ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवारलाई सम्मान

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सहिद सप्ताह फागुन (१४-२१ गते) अन्तर्गत शनिवार सैनामैनाको दरखासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ बाट सुरु भएको जनयुद्धमा ०५२ साल फागुन १४ गते तात्कालीन राज्यद्वारा माओवादी कार्यकर्ता १२ वर्षिय दिलबहादुर रम्तेल मारिएका थिए भने […]

२०७९ फाल्गुन २० गते, शनिबार

‘जनयुद्धलाई धोका नदिएको भए वैज्ञानिक समाजवाद आईसक्थ्यो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले प्रचण्डले जनयुद्धलाई धोका नदिएको भए नेपालमा वैज्ञानिक समाजवादी सत्ता चलिरहेको हुने वताएकी छन । नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरो अन्तरगत जनबर्गिय संगठनहरु र राष्ट्रिय मुक्ति मोर्चाहरुको ब्युरो संरचनाको घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार सम्वोधन गर्दै उनले यस्तो वताएकी हुन ।जनवर्गीय संगठनहरुको फ्याक्सन इन्चार्ज समेत […]

२०७९ फाल्गुन २१ गते, आईतवार

‘धेरैलाई भन्दा एउटालाई किन्न सजिलो हुने भएकोले कार्यकारी रास्ट्रपतिको बहस’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचारप्रसा विभाग इन्चार्ज अनिल शर्मा विरहीले संसदिय व्यवस्थाका धेरै सांसदहरु किन्नु भन्दा एकजनालाई किनेर काम गराउन सहज हुने भएकोले बिदेशीहरुले कार्यकारी रास्ट्रपतिको कार्ड फाल्न लागेको बताएका छन।जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेशद्वारा कैलालीको लम्कीमा आयोजित आधारभुत पत्रकारिता तालिमको उध्घाटन गर्दै नेता शर्माले यस्तो टिप्पणी गरेका […]

२०७९ फाल्गुन २० गते, शनिबार

नेकपा अछामद्वारा शहिद परिवारलाई सम्मान

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी अछामले शहिद सप्ताह कार्यक्रम अन्तर्गत शहिदका परिवारका आफन्तजनलाई सम्मान गरेको छ । शुक्रवार नेपाल कम्युनिस्ट पार्टी कमलबजार नगर कमिटीको अछामको आयोजनामा नगरपालिका भित्रका शहिद परिवारका आफन्तलाई सम्मान गरिएको हो । उक्त नगरपालिका २ बजुुडाका नेत्र भण्डारी , ५ का बृखराज तिमिल्सेना, ६ बिरपथका भीम बहादुर शाही,छत्र बहादुर शाही, ७ का […]

२०७९ फाल्गुन २० गते, शनिबार

‘आर्थिक संकटको मुख्य कारक सुगौली सन्धिले जन्माएको दलाल बर्गसंरचना’

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले नेपालमा अहिले देखिएको आर्थिक संकटको मुख्य कारण सन १८१६ मा भएको सुगौली सन्धिले जन्माएको दलाल बर्गसंरचना यथावत हुनु र त्यसको आर्थिक सास्कृतिक चरित्रमा परिवर्तन हुन नसक्नु नै मुख्य कारण रहेको बताएका छन।नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोद्वारा धनगढीमा आयोजित- नेपालको आर्थिक, […]

२०७९ फाल्गुन १९ गते, शुक्रबार

‘जनताका मुद्दालाई स्थापित गर्ने जिम्मेवारी जनपत्रकारहरुको काँधमा’

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले देश र जनताका मुद्दाहरुलाई स्थापित गर्ने जिम्मेवारी पत्रकारको काँधमा आएको बताइकी छन् । जनपत्रकार सङ्गठन नेपाल, उपत्यका प्रदेशले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमको समापन गर्दै भृकुटीले पत्रकारितामार्फत जनताका मुद्दाहरुलाई स्थापित गर्ने जिम्मेवारी पत्रकारको काँधमा आएको बताएकी हुन् ।‘हाम्रो पार्टीले एकीकृत जनक्रान्ति पुरा गर्न तीन आधार र पाँच […]

२०७९ फाल्गुन १९ गते, शुक्रबार

संसदीय व्यवस्था असफल साबित

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी महाकाली ब्युरोका इन्चार्ज समर सी ले संसदीय व्यवस्था असफल साबित भएको ठोकुवा गर्दै नेकपा जनताको मुद्दालाई लिएर अगाडि बढिरहेको बताएका छन् । बिहीबार नेकपा कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अहिलेको संसदीय व्यवस्थामा राजनीतिक दलहरु भागबण्डा र सत्ताको लुछाचुँडीमा व्यस्त रहेको बताउँदै उनीहरूले जनताको समस्यालाई […]

२०७९ फाल्गुन १८ गते, बिहीबार