नेकपा (मसाल)द्वारा नेकपाका नेता पक्राउ पुर्जीको विरोध
काठमाडौँ । नेकपा (मसाल) ले नेकपाका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा विरोध गरेको छ । सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा जारी बिज्ञप्तिमा पक्राउ पुर्जीको विरोध गरिएको हो । सिंहद्वारा जारी बिज्ञप्तिमा गत २०७७ फागुन २० गते विप्लव पक्षसित सरकारको तीन बुँदे सम्झौता भएको स्मरण गराउँदै पार्टीले त्यसमा कारागारमा रहेका विप्लव पक्षका नेता, कार्यकर्ताको रिहाइ […]
२०७९ श्रावण १७ गते, मंगलवार