राजनीति

‘निर्वाचन प्रयोग पनि क्रान्तिको एउटा सशक्त मोर्चा हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज राजन सीले निर्वाचनको प्रयोग पनि क्रान्तिको एउटा सशक्त मोर्चा भएको बताएका छन् ।मंगलबार पोखरामा नेकपा गण्डकी प्रदेशद्वारा आयोजित पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन कार्यक्रममा आफ्नो प्रशिक्षणात्मक मन्तव्य राख्दै यस्तो बताएका हुन् ।कार्यक्रमका अतिथिसमेत रहेका नेता राजन सीले क्रान्तिकारी कम्युनिस्टहरुले आफ्नो सत्ता […]

२०८१ बैशाख २६ गते, बुधबार

‘मध्यपूर्वको लडाइँले साम्राज्यवाद मरणासन्न अवस्थामा छ भन्ने पुष्टि हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी पोलिट ब्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज आस्था सीले मध्यपूर्वको लडाइँले साम्राज्यवाद मरणासन्न अवस्थामा छ भन्ने पुष्टि भएको बताएकी छिन् ।मंगलबार पोखरामा नेकपा गण्डकी प्रदेशद्वारा आयोजित पार्टी सुदृढीकरण, जनसम्बन्ध विस्तार अभियान तथा प्रशिक्षण कार्यक्रममा आफ्नो प्रशिक्षण मन्तव्य राख्दै यस्तो बताएकी हुन् ।उनले अमेरिकी साम्राज्यवादले विश्वभर आफ्नो एकछत्र साम्राज्य बनाएर दबदबामा […]

२०८१ बैशाख २६ गते, बुधबार

‘माक्र्सवाद लागू गर्ने कम्युनिस्ट पार्टी नेपालमा अहिले पनि जिवित छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा बाग्लुङ जिल्ला इन्चार्ज आजाद सीले माक्र्सवादलाई पूर्ण रुपमा लागू गर्ने पार्टी लिडर नेपालमा रहेको ठोकुवा गरेका छन् ।मंगलबार पोखराको सहिदचोकस्थित सहिदपार्कमा नेकपा गण्डकी प्रदेश समितिद्वारा आयोजित पार्टी सुदृढीकरण, जनसम्बन्ध विस्तार अभियान तथा प्रशिक्षण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै यस्तो ठोकुवा गरेका हुन् ।उनले नेकपाका महासचिव विप्लवतिर संकेत […]

२०८१ बैशाख २६ गते, बुधबार

नेकपा मधेस प्रदेश स्तरिय प्रशिक्षण सुरू

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मधेस प्रदेशमा राजनीति-वैचारिक प्रशिक्षण कार्यक्रम सुरू भएकाे छ । पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानकाे उद्घाटन गर्दै प्रशिक्षण कार्यक्रम सुरू भएकाे हाे । ऊक्त कार्यक्रममा नेकपा महासचिव विप्लव सी को प्रमुख आतिथ्यता रहेको छ भने प्रशिक्षण कार्यक्रमको अध्यक्षता प्रदेश इन्चार्ज अनिल सीले गरेका छन् ।पार्टीको पाँचौं पूर्ण बैठकले प्रदेश संरचना […]

२०८१ बैशाख २५ गते, मंगलवार

‘दिन कटाउने होइन, दिन बदल्ने कम्युनिष्ट बन्नु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले दिन कटाउने कम्युनिष्ट नभई दिन बदल्ने कम्युनिष्ट बन्नु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशको धनगढीमा सोमबार आयोजना गरिएको सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम्मा बोल्दै उनले यस्तो बताएका हुन् । दिन काट्ने कम्युनिष्टको आवश्यकता नभएको बताउदै उनले दिन बदल्ने […]

२०८१ बैशाख २५ गते, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी आशा र भरोसाको केन्द्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज शिलु सीले नेपाल कम्युनिष्ट पार्टी देश र जनताको आशा र भरोसाको केन्द्र भएको बताएकी छन। सो पार्टीको गण्डकी प्रदेशको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्इन्चार्ज शिलु सीले पछिल्लो विकसित परिस्थितिसँगै पार्टीको काँधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको र देशभक्त जनताहरु, राष्ट्रभक्त कम्युनिष्टहरु […]

२०८१ बैशाख २५ गते, मंगलवार

सवारी चालक अनुमतिपत्रमा देखिएका समस्या तत्काल समाधान गर

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सवारी चालक अनुमतिपत्रमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गर्दै सो निर्देशन दिएका हुन्।प्रधानमन्त्री […]

२०८१ बैशाख २४ गते, सोमबार

सभामुख घिमिरेद्वारा शीर्ष नेताहरूको बैठक आव्हान

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूको बैठक आव्हान गरेका छन् । मंगलबार बिहान साढे ११ बजे सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र […]

२०८१ बैशाख २४ गते, सोमबार

‘पहिचानको मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाऔं’

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं अधिकारको मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरेका हुन् […]

२०८१ बैशाख २४ गते, सोमबार

नेकपा सुदूरपश्चिमले एमसीसी र भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशले एमसीसीदेखि भ्रष्टाचारका विरुद्ध आन्दोलन गर्ने, सिमा-नाकामा हेल्प डेस्क स्थापना गरी जनताको सेवा गर्ने, जनसरोकारका विषयमा काम गर्ने, जनताको घरदैलोमा गएर भेटघाट तथा संगठन सुदृढ र संगठन विस्तार गर्ने निर्णय गरेको छ । । नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा बसेको प्रथम बैठकले सो […]

२०८१ बैशाख २४ गते, सोमबार