समाज

एमसीसीविरुद्ध अछाममा प्रदर्शन

काठमाडौं । एमसीसी सम्झौता र पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा भएकाे मुल्यवृद्धिविरुद्ध नेकपासहित विभिन्न तिन दलले अछामको कमलबजारमा बिरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, मोहनवैद्य नेतृत्वकाे नेकपा (क्रान्तिकारी माओवादी) र आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको सम्युक्त बिरोध सभा सभालाई संबोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले एमसीसी परियोजना […]

२०७८ माघ २७ गते, बिहीबार

एमसिसीविरुद्ध हेटौंडामा र्यालीसहित विरोध प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्ध बागमती प्रदेशको राजधानी हेटौँडामा र्याली सहितको विरोध प्रदर्शन भएको छ। नेपाल कम्युनिस्ट पार्टी मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माले) मकवानपुर, जनता समाजवादी पार्टी मकवानपुर सहित अन्य संघसंस्था तथा मोर्चाहरुको संयुक्त आयोजनामा र्याली सहित विरोध प्रदर्शन गरिएको हो। बुधबार भएको […]

२०७८ माघ २६ गते, बुधबार

MCC सम्झौताविरुद्ध हेटौंडामा कोणसभा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टी र विभिन्न पाँच संघसंस्थाले एमसिसी सम्झौताविरुद्ध हेटौंडामा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन । सो कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सदस्य गुण सिंह रुम्बाले अमेरिकाको प्रलोभन र दवाबमा पारेर राष्ट्रघाती सम्झौता पारित गर्ने कुचेष्टा नगर्न सम्बन्धित सबैमा खबरदारी गरेका छन्। त्यस्तै राष्ट्रिय जनमोर्चा मकवानपुरका इन्चार्ज रामहरि धितालले […]

२०७८ माघ २५ गते, मंगलवार

आज सरस्वती पूजा

काठमाडौं । आज माघ शुल्क पञ्चमी अर्थात सरस्वती पूजा । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिन्छ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् । यस अवसरमा लाजिम्पाटको निल सरस्वती, […]

२०७८ माघ २३ गते, आईतवार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ गण्डकी प्रदेशलाई ज्ञापन पत्र

काठमाडौँँ । जनपत्रकार संगठन नेपाल गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिलाई ज्ञापन पत्र बुझाएको छ।सो संगठनले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तथा पेशागत सुरक्षा हुनु पर्ने,लगायतका महासंघ सुधारका विभिन्न माग राख्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोबिन्द सुवेदी लाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउदै जनपत्रकारका केन्द्रिय सदस्य एबम् गण्डकी प्रदेश […]

२०७८ माघ २१ गते, शुक्रबार

जनगणतान्त्रिक सम्पर्क मञ्च सिन्धुपाल्चोक–काठमाडौँको अध्यक्षमा जीवन लामा

काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपाल अन्तगर्त सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको दोश्रो जिल्ला भेलाले जीवन लामाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । जसको सचिवमा निरबहादुर तामाङ, कोषाध्यक्षमा निर्मला श्रेष्ठ, सदस्यहरूमा सोम तामाङ, सतु तामाङ, छिरिङ शेर्पा, भिमबहादुर तामाङ, मोहन तामाङ र सरस्वती तामाङ रहेका छन् ।कार्यक्रममा प्रमुख अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय […]

२०७८ माघ २० गते, बिहीबार

आज सोनाम ल्होसार

काठमाडौँँ । आज माघ शुक्ल प्रतिपदा अर्थात तामाङ समुदाय र ह्योल्मो समुदायले मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ। आजदेखि गोरु वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गोरु, […]

२०७८ माघ १९ गते, बुधबार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ कर्णाली प्रदेश र जिल्ला शाखामा ज्ञापन पत्र पेश

काठमाडौँँ । जनपत्रकार संगठन नेपालले कर्णाली प्रदेशका १० र लुम्विनी प्रदेशका दुई जिल्ला सहित १२ जिल्लामा एकै दिन नेपाल पत्रकार महासंघको प्रदेश र जिल्ला शाखा कार्यालयहरुमा ज्ञापनपत्र वुझाएको छ । मंगलवार जनपत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तथा पेशागत सुरक्षा हुनु पर्ने,लगायतका महासंघ सुधारका विभिन्न ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।जनपत्रकार संगठन […]

२०७८ माघ १९ गते, बुधबार

जनपत्रकार सङ्गठनद्वारा पत्रकार महासंघ रुकुमलाई ज्ञापनपत्र

काठमाडौं । जनपत्रकार सङ्गठन नेपाल रुकुम पश्चिमले नेपाल पत्रकार महासंघ रुकुम शाखालाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । सो संगठनले श्रमजीवी पत्रकारहरूको पारिश्रमिक, महासंघमा सदस्यता शुद्धीकरण, प्रदेश सरकारबाट प्राप्त हुने बिज्ञापनहरू महासंघमार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाले पाउनुपर्ने, पत्रकार महासंघले गर्ने परिचालन गर्ने आर्थिक कारोबार पारदर्शी गर्नुपर्ने लगायतका ७ बुँदे ज्ञापनपत्र नेपाल पत्रकार महासंघ रुकुम शाखालाई […]

२०७८ माघ १८ गते, मंगलवार

भ्रष्ट सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो !

काठमाडौँँ । नेपाल कम्युनिष्ट पार्टी कैलालीले भ्रष्ट सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेर कारबाही गरेको । ससो पार्टीले पचमुडिया सव डिभिजन कार्यालय कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डितलाई उपभोक्ता समितीसंग मिलेमतो घुस लिने, भ्रष्टचार गर्ने र बन समितिसंग मिलोमतो गरी अस्वाभाविक तवरले बन फडानी गर्ने गरेकाे साथै आफ्नो पद विपरीत अमर्यादित कार्यहरू गर्दै आएको […]

२०७८ माघ १८ गते, मंगलवार