जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । आज जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस , २०६३ जेठ २१ गतेको पुनर्स्थापित प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी नेपाल जातीय छुवाछूतमुक्त भएको घोषणा गरिएको थियो। सोही जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ का रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको […]
२०८३ जेष्ठ २१ गते, बिहीबार