खेल

आइपिएल: आज दुई खेल हुँदै

काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपालि समय अनुसार यो खेल दिउसो ३: ४५ बजेदेखि शुरु हुदैछ ।जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गरेको छ र दोस्रो स्थानमा […]

२०८३ बैशाख ५ गते, शनिबार

फिफा र एएफसीद्वारा एन्फालाई ७ दिनभित्र समस्या समाधान गर्न चेतावनी

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ७ दिनभित्र निर्वाचन प्रक्रिया पुनः सुरु गरी सम्पन्न हुने सुनिश्चितता नगरे निलम्बन प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।फिफा र एएफसीले शनिबार एन्फाका महासचिव किरण राईलाई संयुक्त पत्र पठाउँदै पत्र प्राप्त भएको मितिबाट ७ दिनभित्र निर्वाचन प्रक्रिया पुनः सुरु गर्न […]

२०८२ चैत्र २२ गते, आईतवार

साफ यू–२० च्याम्प्यिनसिप : बंगलादेश बिजयी

काठमाडौँ । भारतलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै बंगलादेशले दोस्रोपटक साफ यू–२० च्याम्प्यिनसिपको उपाधि जितेको छ । बंगलादेशले यसअघि सन् २०२४ मा नेपाललाई फाइनलमा ४–१ ले पराजित गर्दै पहिलोपटक उपाधि चुमेको थियो ।शुक्रबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न फाइनल निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएको थियो । यसपछि, खेलको नतिजाको निर्णय पेनाल्टी प्रहारबाट गरिएको हो […]

२०८२ चैत्र २१ गते, शनिबार

इन्डियन प्रिमियर लिग : चेन्नई र पञ्जाबबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकता नाईट राइडर्सलाई पराजित गरेको छ । भारतको कोलकताको इडन गार्डेन्स रंगशालामा बिहीबार राति भएको खेलमा हैदरावादले कोलकतालाई ६५ रनले पराजित गरेको हो । हैदरावादले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको कोलकताले १६ ओभरमा १ सय ६१ रनमा अलआउट भयो । कोलकाताका अंगकृष रघुवंशीले ५२ […]

२०८२ चैत्र २० गते, शुक्रबार

साफ यू–२० च्याम्पियनसिप : नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौँ । नेपालले साफ यूू–२० च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग भिड्दै छ । खेलमा दुवै टोली फाइनलमा स्थान बनाउन जित हासिल गर्ने लक्ष्यमा हुनेछन् । साफ यू–२० च्याम्पियनमा नेपाल र बंगलादेशले चौथोपटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले सन् २०२२ मा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा बंगलादेशको सामना गर्दा १–० को हार व्यहोरेको थियो । सन् २०२४ […]

२०८२ चैत्र १८ गते, बुधबार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मधेश र सुदूरपश्चिम प्रदेशकाे शानदार जित

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । आज जनकपुरमा भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई २५ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। मधेशले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २६ ओभरमा ९९ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका सुमित श्रेष्ठले ३० रन बनाएका […]

२०८२ चैत्र १३ गते, शुक्रबार

अखिल नेपाल फुटबल संघको निर्वाचन स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ। निर्धारित तालिकाअनुसार आज झापामा एन्फाको नियमित साधारणसभासहित निर्वाचन हुने कार्यक्रम रहेको थियो। तर एन्फाले बिहीबार साँझ आकस्मिक रूपमा सूचना जारी गर्दै निर्वाचन स्थगित गरेको जनाएको छ।सरकारको निर्देशनलाई बेवास्ता गर्दै एन्फाले निर्वाचन कार्यक्रम अगाडि बढाउने निर्णय गरेको थियो। नेपाली खेलकुद सर्वोच्च निकाय राष्ट्रिय खेलकुद […]

२०८२ चैत्र १३ गते, शुक्रबार

राष्ट्रिय फुटबल टोलीकी कप्तान साम्बाको घुँडाको शल्यक्रिया सम्पन्न

काठमाडौँ।  नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । उनको न्युजिल्याण्डको अकल्याण्डस्थित अस्पतालमा आज बिहान शल्यक्रिया सम्पन्न भएको हो । साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत डाक्टर साइमन र उनको टोलीबाट सफलतापूर्वक घुँडाको शल्यक्रिया भएको जानकारी गराएकी छिन् । कतारमा घुँडाको शल्यक्रिया गर्नका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलन गरेकी […]

२०८२ चैत्र ११ गते, बुधबार

वर्षाका कारण पीएम कप प्रभावित

काठमाडौँ । वर्षाका कारण प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) प्रभावित भएको छ। वीरगञ्जस्थित नारायणी रंगशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको हो । लुम्बिनी प्रदेशले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षा सुरु हुनुअघि कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थामा खेल रोकिएको हो। कर्णालीका […]

२०८२ चैत्र ७ गते, शनिबार

मेसीको कीर्तिमान : ९०० गोल पुरा

काठमाडौँ । अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्। बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स कप’ अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै यो सफलता पाएका हुन् । ३८ वर्षीय मेसी यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्।टेनेसीस्थित जियोडिस पार्कमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा मेसीले सातौँ […]

२०८२ चैत्र ५ गते, बिहीबार