लुक्ला विमानस्थलवाट दैनिक एक सय ६० वटासम्म उडान
काठमाडौँ । नागरिक उडड्यन प्राधिकरण लुक्लाले लुक्ला विमानस्थलवाट दैनिक एक सय ६० वटासम्म उडान हुने गरेको जनाएको छ ।लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले विश्वको सर्वोच्च शिखर सगरमाथा जानका लागि एक मात्रै विमानको रुट यही विमानस्थल भएकाले उडानको चाप बढेको बताए । पछिल्ला दिनहरुमा विभिन्न विमान कम्पनीहरुले दैनिक औसत ६० भन्दा बढी उडान भर्दै आएको […]
२०८२ कार्तिक २० गते, बिहीबार