बिश्व

नेतान्याहु र ट्रम्पबीच भेटवार्ता हुँदै

काठमाडौँ । अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । दुई नेताहरुबीच इरानसँग अमेरिका र इजरायलको युद्ध, गाजापट्टीमा इजरायलको लगातार आक्रमण र रुस-युक्रेन जारी युद्धको बारेमा भेटवार्ताका क्रममा विशेष छलफल हुने अपेक्षा गरिएकाे हो । साेही भेटवार्ताको मुख्य एजेन्डा इरानको विवादास्पद परमाणु कार्यक्रम र रणनीतिकरूपमा अति […]

२०८३ श्रावण १२ गते, मंगलवार

न्यूयोर्कका मेयर ममदानीले समाजमा घृणा फैलाए !

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यूयोर्क सहरका मेयर जोहरान मामदानीले समाजमा ‘घृणा फैलाएको’ आरोप लगाएका छन्। न्यूयोर्क भ्रमणका क्रममा पक्राउ गर्ने धम्की दिएपछि नेतान्याहुले मेयर मामदानीले विभिन्न समुदायबीच विभाजन ल्याउन खोजेको बताएका हुन्। आइतबार ‘फक्स न्युज’सँग कुरा गर्दै प्रधानमन्त्री नेतान्याहुले आफू मेयरको धम्कीबाट चिन्तित नरहेको स्पष्ट पार्दै भने-‘उनी (मामदानी) यहुदी, ईसाई, मुस्लिमलगायत सबै न्यूयोर्कवासीका […]

२०८३ श्रावण ११ गते, सोमबार

फ्रान्स र स्पेनमा भीषण डढेलो !

काठमाडौँ । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण दुई देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। तीव्र हावा र अत्यधिक तापक्रमका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको डढेलो बोरदो शहरतर्फ बढिरहेको छ। डढेलो शहरतर्फ बढेसँगै बोरदोको पश्चिममा रहेका सात वटा शहरका बासिन्दालाई […]

२०८३ श्रावण १० गते, आईतवार

रुसद्वारा किभमा ब्यालिस्टिक मिसाइल आक्रमण : १५ जनाको मृत्यु, १०० घाइते

काठमाडौँ । रुसले युक्रेनको राजधानी किभ नजिक आयोजित ड्रोन प्रविधि प्रदर्शनीलाई लक्षित गर्दै गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका उच्च अधिकारी तथा ड्रोन प्रविधिसम्बन्धी विशेषज्ञहरूको सहभागिता रहेको प्रदर्शनीमा दिउँसो भएको आक्रमणमा सबैभन्दा ठुलो क्षति भएको हो। यस […]

२०८३ श्रावण ९ गते, शनिबार

इबोलाबाट एक हजार ३३ जनाको मृत्यु

काठमाडौँ । इबोला महामारीबाट एक हजार ३३ जनाको मृत्यु भएको छ। कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गति सन् २०१४–२०१६ को इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै तीन गुणा तीव्र रहेको तथ्याङ्कले देखाएको छ र यसले स्वास्थ्य अधिकारीहरूलाई थप चिन्तित बनाएको छ […]

२०८३ श्रावण ८ गते, शुक्रबार

अमेरिकाद्वारा चीन र भारतसहित ६० व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने उदघोष

काठमाडौँ । अमेरिकाले चीन–भारत–पाकिस्तान सहित ६० वटा प्रमुख व्यापारिक साझेदार देशमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ । १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्मका यी शुल्क बेलायत, चीन, भारत, पाकिस्तान, क्यानडा, जापान, युरोपेली संघ लगायत अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूमा लागू हुनेछन् । यस वर्षको सुरुमा अस्थायी रूपमा लागू गरिएको विदेशी वस्तुमाथिको १० प्रतिशत आयात कर […]

२०८३ श्रावण ८ गते, शुक्रबार

अमेरिका र साउदीबीच आणविक सम्झौता

काठमाडौँ । अमेरिका र साउदी अरेबियाले आणविक सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौताले खाडी देशलाई आफ्नो नागरिक आणविक ऊर्जा कार्यक्रम विकास गर्न अनुमति दिनेछ। अमेरिकी ऊर्जा विभागका अनुसार यो ‘शान्तिपूर्ण आणविक सहयोग सम्झौता’ हो। यस सम्झौताअन्तर्गत अमेरिकी कम्पनीहरुले साउदीको आणविक ऊर्जा कार्यक्रममा व्यापक रुपमा काम गर्ने अवसर पाउनेछन्।सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। यद्यपि, अमेरिकी […]

२०८३ श्रावण ७ गते, बिहीबार

ट्रम्पद्वारा इरानमा बम हान्ने धम्की

काठमाडौँ । अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानमा पुन: बम विस्फोट गर्ने धम्की दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले हर्मुज स्ट्रेटमा जहाजमा आक्रमण गर्‍यो उसका पुल र पावर प्लान्ट उडाइ दिने चेतावनी दिएका हुन्।।उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘अबदेखि इरानले हर्मुज स्ट्रेटमा कुनै पनि जहाजलाई क्षेप्यास्त्र, रकेट, ड्रोन वा अन्य कुनै हतियारले आक्रमण गर्‍यो भने अमेरिकाले इरानको […]

२०८३ श्रावण ७ गते, बिहीबार

अमेरिकाद्वारा इरान युद्धमा ३७.५ अर्ब डलर खर्च

काठमाडौँ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा हालसम्म करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरेको जानकारी गराएका हुन्। अमेरिकी संसदको सिनेट एप्रोप्रिएसन कमिटी (विनियोजन समिति) मा बोल्दै हेगसेथले आवश्यक अतिरिक्त बजेट स्वीकृत नभए सैन्य तालिम र अन्य महत्वपूर्ण कार्यक्रम प्रभावित हुने समेत बताए। उनले रक्षा मन्त्रालयका लागि कुल ८७ अर्ब डलर बजेट माग गरेका […]

२०८३ श्रावण ६ गते, बुधबार

इरानी आक्रमणमा १०० अमेरिकि सैनिक घाइते

काठमाडौँ । अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का प्रवक्ता सीन पार्नेलले जुलाई ७ यता इरानले गरेका जवाफी आक्रमणमा आफ्ना १०० सैनिक घाइते भएको स्वीकार गरेको छन्। उनले भनेका छन्, ‘ती सैनिक जुलाई ७ पछि भएका आक्रमणमा घाइते भएका हुन्। यीमध्ये ९६ जना निको भएर ड्युटीमा फर्किसकेका छन्।’ उनले थपे, ‘धेरैजसोलाई टाउकोमा सामान्य चोट लागेको थियो।’न्युयोर्क टाइम्सले […]

२०८३ श्रावण ५ गते, मंगलवार