समाजवादलाई दुनियाँको कुनै पनि ताकतले रोक्न सक्दैन

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, मालेमावाद र एकीकृत क्रान्तिको बैचारिक राजनीतिक आलोकमा नेपाली क्रान्ति अगाडि बढिरहेको छ, यहाँहरुले समाजवादी व्यवस्था निर्माणका लागि आन्दोलनका सबै ढोका खोल्ने कुरा पनि गरिरहनु भएको छ, त्यो भनेको के हो ? अथवा क्रान्तिको वर्तमान चरणबारे संक्षिप्तमा बताई दिनुहोस् न । – नेपालको ७६ वर्षको कम्युनिस्ट आन्दोलनमा तत् समयमा आन्दोलनका आम र […]
२०८२ जेष्ठ २८ गते, मंगलवार