बिज्ञान तथा प्रबिधि

सवारी चालक अनुमतिपत्रको आवेदन तथा नवीकरण अनलाइन बाटै

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन तथा नवीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइनमार्फत संचालनमा ल्याएको छ। विभागले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि सेवाग्राहीले आवेदनदेखि राजस्व भुक्तानीसम्मको प्रक्रिया अनलाइनबाटै गर्न सक्नेछन्। नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर स्क्यानर प्रयोग गरी विवरण स्क्यान गरेपछि फारम स्वतः भरिने सुविधा पाउनेछन्। यसले आवेदन प्रक्रिया […]

२०८३ श्रावण १ गते, शुक्रबार

चीनले एआई प्रविधिमा विदेशी पहुँच र चोरी रोक्न नयाँ नियम लागू गर्ने

काठमाडौँ । चीन सरकारले आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लागू गर्ने तयारी गरिरहेको छ ।चिनियाँ अधिकारीहरूले एक महिना यता देशका प्रमुख प्रविधि (टेक) कम्पनीहरूसँग बैठकहरू गरेका हुन् । साेही बैठकहरूमा विदेशबाट चीनका अत्याधुनिक एआई मोडेलहरूमा हुने पहुँचलाई सीमित गर्ने विषयमा गहन छलफल भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । चीनको वाणिज्य […]

२०८३ असार २४ गते, बुधबार

‘नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन २६ गतेदेखि

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याचरर्स एशोसियसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६ अगस्ट २०२६ (साउन २६ देखि ३१ गते) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जनाएको छ ।नाइमाले सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको हो । सञ्चारकर्मी, प्रायोजक […]

२०८३ असार २३ गते, मंगलवार

राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न मिल्ने  !

काठमाडौँ ।   सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्ति आफैंले डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीबारदेखि परीक्षणका रूपमा यो सेवा शुरु गरेको हो । विभागको राष्ट्रिय परिचयपत्र सम्बन्धी वेबसाइटमार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिने भएकाे छ । विभागले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त […]

२०८३ असार ५ गते, शुक्रबार

टेलिकमद्वारा शंकास्पद लिंक नखोल्न आग्रह

काठमाडौँ । नेपाल टेलिकमले एसएमएस सेवाको दुरुपयोग गर्दै बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।टेलिकमका अनुसार ‘एसएमएस’ सेवामार्फत कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम प्रयोग गरी नक्कली सन्देश पठाइँदै आएको पाइएको छ । यस्ता सन्देशमा खाता निलम्बन भएको, अस्थायी […]

२०८३ असार १ गते, सोमबार

पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत

काठमाडौँ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत गर्ने जनाएको छ। विभागले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको हो।वैदेशिक रोजगार विभागले अनलाइनमार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्तसहित विभिन्न मापदण्ड अनिवार्य गरेको […]

२०८३ जेष्ठ १९ गते, मंगलवार

चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने गुरुयोजना सार्वजनिक

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर, हपिङ ड्रोन र विशेष गाडीहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ।सन् २०२८ मा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिनु अगावै अमेरिकी नागरिकलाई पुनः चन्द्रमाको सतहमा उतार्ने अमेरिकी लक्ष्य रहेको छ। तर, यस पटकको दौड केवल चन्द्रमामा पुग्ने […]

२०८३ जेष्ठ १३ गते, बुधबार

चीनद्वारा विशेष अन्तरिक्ष यानको परीक्षण

काठमाडौँ । चीनले आइतबार राति सेन्झोउ–२३ अन्तरिक्ष यानको सफलतापूर्वक प्रक्षेपण गरेको छ । यस मिसनमार्फत तीनजना अन्तरिक्ष यात्रीलाई चीनको तियाङ्गोङ स्पेस स्टेसनमा पठाइएको छ । यस मिसनको विशेषता यसमा सहभागी एकजना अन्तरिक्ष यात्री पूरा एक वर्षसम्म अन्तरिक्षमा रहनेछन् । लङ मार्च–२ एफ रकेटमार्फत उक्त अन्तरिक्ष यानले उत्तर–पश्चिम चीनको जियुक्वान स्याटेलाइट लन्च सेन्टरबाट बेइजिङ समयअनुसार राति […]

२०८३ जेष्ठ ११ गते, सोमबार

विश्वकै शक्तिशाली र सुरक्षित सोलिड–स्टेट ब्याट्रीको विकास

काठमाडौँ । चाईनिज एकेडेमी अफ साइन्सेसका वैज्ञानिकहरूले हाई–इनर्जी सोलिड–स्टेट लिथियम मेटल ब्याट्री विकास गरेका छन्, जसलाई केवल ३ मिनेटमै पूर्ण रूपमा चार्ज र डिस्चार्ज गर्न सकिन्छ। यो अनुसन्धान जर्नल अफ द अमेरिकन केमिकल सोसाईटीमा प्रकाशित गरिएको छ। यो नयाँ प्रविधिले चार्जिङ समय अत्यन्त कम गर्नुका साथै अहिलेका ब्याट्रीहरूको तुलनामा दुई गुणाभन्दा बढी रेन्ज पनि दिन […]

२०८३ जेष्ठ १० गते, आईतवार

स्याटलाइट प्रविधिमार्फत मोबाइल सेवा !

काठमाडौँ । नेपाल टेलिकमले विकट तथा दुर्गम स्थानहरुमा स्याटलाइट प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको जनाएको छ। टेलिकमले देशका विभिन्न ठाउँहरुमा जीएसएम मोबाइल तथा भीरवाट टेलिसेन्टर उपकरण जडान गरेर टुजी प्रविधिमा आधारित जीएसएम मोबाइल, टेलिफोन र डेटा सेवा प्रदान गर्दै आएको जनाएको हो। चालु आर्थिक वर्षमा डोल्पा जिल्लाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, […]

२०८३ जेष्ठ १० गते, आईतवार