आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
काठमाडौँ । आज मे १७ अर्थात् विश्व दूरसञ्चार तथा सूचना समाज दिवस। ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।‘डिजिटल विभाजन’ भन्नाले सूचना तथा सञ्चार प्रविधि (इन्टरनेट, कम्प्युटर, स्मार्टफोन) मा […]
२०८३ जेष्ठ ३ गते, आईतवार