खेल

अविरल घिमिरेलाई ‘के वन क्रस १७५’ उपाधि

काठमाडौँ । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पारेका हुन् ।बक्सर घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न विश्व प्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाएका हुन्। उनी जापानी किक […]

२०८२ जेष्ठ ६ गते, सोमबार

साफ यू–१९ च्याम्पियनशिप फुटबलको फाइनल हुँदै

काठमाडौँ । साफ यू–१९ च्याम्पियनशिप फुटबलको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि आयोजक भारत र बङ्गलादेशले खेल्दैछन्। खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ।सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० र बङ्गलादेशले नेपाललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेका हुनर १९ वर्षमूनीको साफ च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स […]

२०८२ जेष्ठ ५ गते, आईतवार

आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि

काठमाडौँ । भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ ।गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै बीचमै खेल स्थगित गरिएको थियो । सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले […]

२०८२ बैशाख ३० गते, मंगलवार

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ स्थगित

काठमाडौँ । भारत र पाकिस्तानको बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ स्थगित गरिएको छ । छिमेकी राष्ट्रसँगको बढ्दो तनावका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको शुक्रबारदेखिका सम्पूर्ण खेलहरू अनिश्चित समयका निम्ति स्थगित गरिएको जनाएको छ ।यसअघि, गएराति पनि पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल यही तनावका कारण बीचमै रोकिएको थियो । आईपीएलमा हालसम्म […]

२०८२ बैशाख २६ गते, शुक्रबार

महिला टी–२० विश्वकप छनोट खेल : नेपाल हङकङसँग खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आजदेखि आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट खेल्दैछ । पहिलो खेलमा आज पौने ९ बजे हङकङसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै नेपालले दोस्रो खेलमा आइतबार बहराइनसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा वैशाख ३० गते फेरि हङकङसँग र जेठ १ गते बहराइनसँग खेल्नेछ ।विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी […]

२०८२ बैशाख २६ गते, शुक्रबार

नेपाल सुपर लिग : फाइनलमा पुग्न पोखरा र धनगढी भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । आइतबार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो ।त्यस्तै शनिवार भएको पहिलो क्वालिफायरमा धनगढी साविक विजेता ललितपुर सिटीसँग पराजित भएको थियो । आजको विजेताले उपाधिका […]

२०८२ बैशाख १० गते, बुधबार

यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र हङकङ भिडदै

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा दुई टोलीले प्रतिस्पधौ गरिरहेका हुन । नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अफगानिस्तान पनि ओमान तथा हङकङलाई हराउदै रनरेटका आधारमा नेपालभन्दा अघि छ । आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ […]

२०८२ बैशाख ३ गते, बुधबार

‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’ चैत ३० गतेदेखि

काठमाडौँ । ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’ चैत ३० गतेदेखि हुने भएको छ। काभ्रेपलाञ्चोक बास्केटबल सङ्घले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको हो । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा मुलुकभरका उत्कृष्ट खेलाडी एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा ४० पुरुष […]

२०८१ चैत्र २४ गते, आईतवार

आई.पी.एल : गुजरात टाइटन्सद्वारा रोयल च्यालेन्जर्स बेङ्गलोर पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आई.पी.एल.) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई पराजित गरेको छ । बेङ्गलोरमा बुधबार भएको खेलमा गुजरात ८ विकेटले विजयी भएको हो । बेङ्गलोरले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । गुजरातले खेलेको ३ खेलमध्ये २ मा जीत र १ मा […]

२०८१ चैत्र २१ गते, बिहीबार

आइपिएल क्रिकेट : आज लखनउ र पञ्जाव भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटमा आज लखनउ सुपर जयन्ट्सले पञ्जाव किंग्सको सामना गर्नेछ । खेल बेलुकी पौने ८ बजेदेखि लखनउको एकना क्रिकेट स्टेडियममा शुरु हुनेछ । पञ्जाव लगातार दोस्रो जितको खोजीमा रहेको छ भने लखनउ तीन खेलमा दोस्रो जितको खोजीमा छ ।यसअघि आइपिएल क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकता नाइट राइडर्सलाई ८ विकेटले हराएको […]

२०८१ चैत्र १९ गते, मंगलवार