भँगेराकाे चीत्कार – पदम राई
गुहा….र ! गुहा….र….!! ब…चा…उ ! ब…चा…उ !! याे चीत्कार याे भँगेराकाे बच्चाकाे हाे । दिनभरिकाे कामकाे चटाराेले थाकेर म ईटहरीकाे कुनै घरमा एक ग्लास पानी पिएर दिनभरिकाे काम सम्झँदै टाेलाईरहेकाे थिएँ । त्यसै बखत एउटा भँगेराकाे बच्चा उडेर हाेईन पखेटा फिरिरि फिरिरि पार्दै अत्तालिँदै दाैडेर अायाे र मेराे काखमा हतार हतार चढेर छिटाे छिटाे श्वास […]
२०७३ जेष्ठ ३२ गते, मंगलवार